अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी

म्यान्मारले नेपालसहित ४ देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

म्यान्मारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र जापान रहेका

भारत र क्यानडाबीच बढेको तनाव के हो ? को हुन् हरदीप सिंह निज्जर ? के हो खालिस्तान?

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक सिख पृथक्तावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको सम्भावित संलग्नता रहेको आरोप लगाएपछि बढेको तनाव नयाँ बिन्दुमा पुगेको छ । भारतले क्यानडामा रहेको आफ्नो

भारतद्वारा क्यानडास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै

नेपालको संविधान दिवसको अवशरमा अमेरिकी विदेशमन्त्रीको शुभकामना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालको संविधान दिवसको शुभकामना दिएका छन् । ब्लींकेनले भनेका छन् -‘अमेरिकाको तर्फबाट म सेप्टेम्बर २० मा नेपालको संविधान दिवसको अवसरमा नेपाली जनतालाई हार्दिक बधाई दिन चाहन्छु।

गणेश चतुर्थीको साइत पारेर भारतीय सांसदहरू नयाँ संसद् भवनमा

गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसद्बाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् । बेलायती शासनकालमा बनाइएका

राष्ट्रसंघमा बाइडेनको सम्बोधन, युक्रेनको सार्वभौमिकताको रक्षा र जलवायुबारे कदम चाल्न आव्हान

अमेरिकी राष्ट्रपति जो बाइडेनले ७८ औं संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तनसँग लड्न तत्कालै आवश्यकता भएकोमा जोड दिनुका साथै रूसी आक्रमणको सामनामा युक्रेनको सार्वभौमसत्ताको लागि अमेरिकाको अटल समर्थन दोहोराएका

युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव

युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ । सन् २०२२ को फेब्रुअरीमा

क्यानडाले भारतीय कूटनीतिज्ञलाई निकालेपछि भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई निकाल्यो

भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही

फ्रान्स, यूके, चीन र रुसको अनुपस्थीतिमा मंगलबार राष्ट्रसंघमा सम्बोधन गर्दै बाइडेन, के छन् प्राथमिकता?

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने भएका छन्, जहाँ उनले लोकतन्त्रलाई बढावा दिने र युक्रेनको लागि बढ्दो समर्थनको वकालत गर्ने योजना बनाएका छन्। उनको सम्बोधन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com