अन्तर्राष्ट्रिय

अमेरिकाका १०० उत्कृष्ट कलेजमा न्युयोर्कका ११, कुन कुन परे टपटेनमा?

युएस न्यूज एण्ड वर्ल्ड रिपोर्टले सोमबार न्युयोर्कका एघार कलेजहरूलाई देशका शीर्ष १०० मा पारेको छ । १५ सय कलेज र विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरको १९ मापदण्डहरु प्रयोग गरी मूल्याङ्कन गरिएको डिजिटल

न्युयोर्कको क्वीन्स अष्टोरियामा २२ बर्षका युवा ट्रेनको अगाडि हामफालेपछि सेवा अवरुद्ध

न्युयोर्कको अष्टोरियामा सोमबार एकजना २२ बर्षका युवा सबवे स्टेशनमा ट्रेनको अगाडि हामफालेपछि ट्रेन सेवा झण्डै २ घण्टा अवरुद्ध भयो । ट्रेनले व्यक्तिलाई ठक्कर दिएको कारण देखाउदै एन र डब्ल्यु ट्रेनसेवा

city buildings near body of water during daytime
संयुक्त राष्ट्रसंघ महासभाले न्युयोर्क सिटीमा वर्षको सबैभन्दा खराब ट्राफिक, कुन कुन सडक बन्द?

संयुक्त राष्ट्रसंघ महासभाले न्युयोर्क सिटीमा यो वर्षको सबैभन्दा खराब ट्राफिक अवस्था ल्याएको छ । संयुक्त राष्ट्र संघको महासभाको समयमा न्युयोर्कको म्यानहटनको पूर्वी छेउमा दर्जनौं सडकहरू यातायातका लागि बन्द गरिएको छ

प्रधानमन्त्री दाहाल न्यूयोर्कमा, बाइडेनको रिसेप्सनमा सहभागी हुने

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका

एसिया कप क्रिकेट-२०२३ को उपाधि भारतलाई, मोहम्मद सिराजले मात्रै लिए श्रीलंकाको ६ विकेट

एसिया कप क्रिकेट-२०२३ को उपाधि भारतले जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले १५.२ ओभरमा ५० रन मात्र बनाएको थियो । भारतलाई जितका लागि जम्मा ५१

ब्राजिलको उत्तरी अमेजन राज्यमा विमान दुर्घटना, १४ जनाको मृत्यु

ब्राजिलको उत्तरी अमेजन राज्यमा शनिबार एउटा विमान दुर्घटना भएको छ । यो विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले स्थानीय मेयरलाई उद्धृत गर्दै राज्यको राजधानी मानौसबाट

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी समकक्षी जेलेन्स्कीबीच बिहीबार भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीबीच आगामी बिहीबार राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका

युरोपियन युनियनले टिकटकलाई लगायो ३७० मिलियन डलर जरिवाना

युरोपियन युनियनले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई करिब ३७० मिलियन डलर जरिवाना लगाएको छ । यो जरिवाना टिकटकमा बच्चाहरुसंग सम्बन्धित व्यक्तिगत डाटा को सही ह्यान्डल गर्न को लागी लगाइएको छ। आयरल्याण्डको

कुकुरको सहायतामा २ सातापछि पक्राउ गरियो पेन्सिलभेनिया जेलबाट फरार खतरनाक कैदी

झण्डै २ साता अगाडि अमेरिकाको पेन्सिलभेनिया जेलबाट फरार हत्यामा दोषी अत्यन्त खतरनाक कैदी डानेलो काभाल्कान्चीलाई नियन्त्रणमा लिइएको छ । पेन्सिलभेनिया राज्य प्रहरीले काभाल्कान्चीलाई बुधबार हिराशतमा लिएको घोषणा गरेको हो ।

के नेपालका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुनेछ?

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाको ७८ औं शत्रमा भाग लिन अमेरिकाको न्युयोर्क आउँदैछन् । प्रचण्डले यसै क्रममा विश्वका विभिन्न नेताहरुलाई भेट्ने र महासभामा सम्बोधन गर्ने कार्यक्रम समेत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com