अन्तर्राष्ट्रिय

एप्पलबाट आईफोन १५ अनावरण, कस्ता कस्ता छन् विशेषता ? कति छ मूल्य ?

विगत एक दशकदेखि हरेक सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ आईफोन पछाडिको रचनात्मक उपलब्धिहरू मनाउने मार्केटिङ कार्यक्रमको लागि संसारभरका मिडियाको ध्यानाकर्षण गदै आएको छ । यसै क्रममा आज एप्पलले नयाँ थप विशेषताहरुसहित

जी-२० शिखर सम्मेलनबाट भारत र विश्वले के पायो ? सम्मेलनको होस्टिङ कसरी प्राप्त हुन्छ ?

१८ औं जी-२० शिखर सम्मेलन भारतको राजधानी दिल्लीमा सेप्टेम्बर ९ र १० मा सफलतापूर्वक सम्पन्न भयो। भारत मण्डपममा भएको यो सम्मेलन ऐतिहासिक भएको र विश्वभर चर्चा भइरहेको छ । जी-२०

एयर चाइनाको एक विमानको इन्जिनमा आगलागी, सिङ्गापुरमा आपतकालीन अवतरण

एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी

अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा

मोरक्को भूकम्प : दुई हजारबढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार

जी-२० शिखर सम्मेलनको अन्तिम दिन : आज के-के हुनेछ ?

नयाँ दिल्लीमा जारी १८ औँ जी २० शिखर सम्मेलनको आज दोस्रो तथा अन्तिम दिन हो। आज विश्वका शीर्ष नेताहरूले बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

मोरक्को भूकम्प : ८२० जनाको मृत्यु, २५० जनाको अवस्था गम्भीर

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको

अफ्रिकी सङ्घलाई जी-२० को स्थायी सदस्यता

युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको हो । जी २०

भारतमा हुने जी-२० राष्ट्रहरूको शिखर सम्मेलन आजबाट सुरु हुँदै, आजको कार्यक्रम के छ ?

दिल्लीमा हुने जी २० राष्ट्रहरूको शिखर सम्मेलन शनिबार औपचारिक रूपमा सुरु हुँदैछ। यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत धेरै देशका राष्ट्र प्रमुखहरू दिल्ली पुगेका छन् ।

black bear on green grass field during daytime
फ्लोरिडामा तीनखुट्टे् भालु घरमा छिरेर रक्सी पिएर फिर्ता

फ्लोरिडामा तीन खुट्टा भएको भालु एउटा घरमा छिरेर रक्सी पिएर फर्केको सीसीटिभी फुटेजमा देखिएको छ । भालुले उनीहरूको बाहिरी फ्रिजबाट केही ह्वाइट क्लाउ नामका रक्सी चोरेको जनाइएको छ । फ्लोरिडाको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com