अन्तर्राष्ट्रिय

gray fabric loveseat near brown wooden table
न्युयोर्क सिटीमा लोकल ल १८ लागु, अरुको अपार्टमेन्टमा छोटो समय एक्लै बस्न नपाइने

सेप्टेम्बर ५ देखि न्युयोर्क सिटीले छोटो अवधिको भाडामा प्रतिबन्धहरू लागू गरेको छ । न्युयोर्क सिटीमा लोकल ल १८ नामको कानुन सेप्टेम्बर ५ देखि लागु भएको छ भने धेरै नियमहरू समावेश

चीनको ग्रेटवाल भत्काएको अभियोगमा दुई जना पक्राउ

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पु¥याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको

ताइवानी राष्ट्रपति इस्वाटिनीको ४ दिने भ्रमणमा

ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको चारदिने भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो ।

सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेशिक रोजगारीका लागि

८ महिनामा रूसी सेनामा दुई लाख ८० हजार भर्ती

रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताउनुभएको छ । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले

man riding bike and woman running holding flag of USA
सोमबार अमेरिकामा मनाइने ‘श्रम दिवस’ बारे १० रोचक तथ्य

अमेरिकामा सेप्टेम्बर महिनाको पहिलो सोमबारलाई राष्ट्रिय श्रम दिवसका रूपमा मनाइन्छ। हामीले छुट्टी कसरी पायौं र किन यो कसले सिर्जना गरेको हो भनेर सबैलाई थाहा नहुनसक्छ । श्रम दिवसको बिदा १९

२ महिना अगाडि भेनेजुएलाबाट न्युयोर्क आएका आप्रवासी १४ अपराधमा ६ पटक पक्राउ

२ महिना अगाडि भेनेजुएलाबाट न्युयोर्कसिटीमा आएका एक आप्रवासी १४ अपराधमा ६ पटक पक्राउ परेका छन् । उनले कम्तिमा तीन अपरिचित र दुई पुलिसलाई आक्रमण गरेका छन् भने विभिन्न आरोपमा छ

सूर्यको अध्ययन गर्न भारतको आदित्य एल-१ अन्तरिक्षमा

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान

अमेरिकामा डेढेलोको कारण ११५ जनाले ज्यान गुमाए, ३८५ जना अझै बेपत्ता

अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन् । माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरोले शनिबार संयुक्तरुपमा एक विज्ञप्ति निकालेर

हत्यामा दोषी अत्यन्त खतरनाक कैदी अमेरिकाको पेन्सिलभेनिया जेलबाट फरार

दिनदहाडै आफ्नी पूर्व प्रेमिकालाई छुरा प्रहार गरेरेर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्ति अमेरिकाको पेन्सिलभेनियाको जेलबाट भागेका छन् । स्थानीय समय अनुशार बिहीबार बिहान ८ बजेर ५० मिनेटमा पोकोप्सन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com