अमेरिकाको कनेक्टिकटका एक व्यक्तिले पार्किङ लटमा रहेको झण्डै ५,००० डलर नगद भएको एउटा झोला फेला पार्दा चिठ्ठा जितेको महसुस गरेका थिए । त्यसैले उनले त्यो रकम आफैसँग राख्ने निर्णय गरे।
२०२० को चुनाव पछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पबाट जो बाइडेनलाई शक्तिको शान्तिपूर्ण हस्तान्तरणलाई जबरजस्ती रोक्न प्रयास गरेकोमा देशद्रोहको षड्यन्त्र सहित धेरै आरोपहरूमा प्राउड ब्वाइजका नेता जो बिग्सलाई वाशिंगटन डीसी जूरीले
जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई
नर्थ क्यारोलिनाका गभर्नर रोय कूपरले हरिकेन इडालियाको अगाडि संकटकालको घोषणा गरेका छन्, जसले राज्यमा भारी वर्षा र सम्भावित बाढी ल्याउने अपेक्षा गरिएको छ। कूपरले एक विज्ञप्तिमा नर्थ क्यारोलिनाका बासिन्दाहरुका लागि
बुधबार क्यानडामा ट्रकबाट मौरीका घार खसेपछि ५० लाख मौरी भागेपछि टोरन्टो नजिकैको प्रहरीले चालकहरूलाई कारको झ्याल बन्द राख्न चेतावनी दिने अवस्था आयो । हल्टन क्षेत्रीय पुलिसले बुधबार बिहान सबा ६
पाकिस्तानका कप्तान बाबर आजमले एसिया कपको धमाकेदार सुरुवात गरेका छन् । नेपालविरुद्धको खेलमा बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेका छन् । टस जितेर ब्याटिङ रोजेका बाबर आजमले १०९ बलमा शतक
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाकिस्तानका
अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन् । यी महिला मूलतः इङ्गल्याण्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बेलायतमा हजारौं हवाई यात्रुहरूले कठिनाइको सामना गरिरहेका छन्। बेलायतको एयर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौं उडानहरू रद्द भएका छन् र उडानहरू ढिलो चलिरहेका छन्। बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने
KHASOKHAS