अन्तर्राष्ट्रिय

man driving a car wearing wrist watch
अब उबर चलाउन कम्तीमा २५ बर्षको हुनुपर्ने, उबर इटका लागि भने फरक मापदण्ड

अब अमेरिकाको क्यालिफोर्नियामा उबर चलाउन कम्तीमा २५ बर्षको हुनुपर्ने भएको छ । उबरले क्यालिफोर्नियामा आफ्ना धेरैजसो नयाँ चालकहरूको लागि न्यूनतम उमेर आवश्यकतालाई बिहीबार बढाएर २५ बर्ष बनाएको छ । राज्यमा

white transportation plane
विश्वको उत्कृष्ट एयरलाइनको ताज जापान एयरलाइन्सलाई, टप टेनमा कुन कुन परे ?

बाउन्सले प्रकाशित गरेको विश्वको उत्कृष्ट अन्तर्राष्ट्रिय एयरलाइन्सको वार्षिक सुचीमा जापान एयरलाइन्स उत्कृष्ट पहिलो नम्बरमा परेको छ । बाउन्सले विश्वका ५२ वटा ठूला एयरलाइन्सहरूबाट डाटा विश्लेषण गरेको हो । कम्पनीले यी

वागनर समूहका प्रमुखको मृत्युपछि युक्रेनका राष्ट्रपतिको प्रतिक्रिया- यसमा हाम्रो हात छैन

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वागनर समूहका प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा आफ्नो कुनै हात नभएको बताएका छन् । राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, “स्पष्ट रूपमा हामी यसमा

भारत, चीनसहित ब्रिक्समा ६ सदस्य थपिए

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गर्नुभएको

वागनर समूहका प्रमुख येभजेनी प्रिगोजिनको कति छ सम्पत्ति ? अब उनको सम्पत्तिको मालिक को हुन्छ ?

वागनर समूहका प्रमुख येभजेनी प्रिगोजिनको रुसमा विमान दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै वाग्नर समूहका सात वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ । प्रिगोजिनको विमान के कारणले दुर्घटना भयो भन्ने

वागनर प्रमुख प्रिगोजिन सवार विमान दुर्घटना हुँदा रुसी राष्ट्रपति पुटिन के गर्दै थिए ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजी जर्मनीमाथि सोभियत युद्धको विजयको ८०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा भाषण दिइरहेका थिए, जब वाग्नरका सेना प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनाको खबर बाहिरियो। सन् १९४३ मा

चन्द्रयान-३ को सफ्ट ल्याण्डिङपछि रोभरद्वारा चन्द्रमाको परिक्रमा

चन्द्रयान-३ ले बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफ्ट ल्याण्डिङ गरी इतिहास रच्यो ।  यसपछि सबैभन्दा ठूलो कदम प्रज्ञान रोभरको ल्यान्डरबाट बाहिर निस्कनु थियो । रोभरले अब ल्यान्डर छोडेर चन्द्रमाको

विमान दुर्घटनामा वागनर प्रमुख प्रिगोजिनसहित ज्यान गुमाउने अन्य ९ जना को हुन् ?

मस्कोको उत्तर-पश्चिममा भएको विमान दुर्घटनामा वागनरको सेना प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको छ। उक्त विमानमा सात यात्रुसहित तीनजना चालक दलका सदस्य थिए र सबैको मृत्यु भएको थियो । सबै शव

रुसमा भएको विमान दुर्घटनामा वागनर समूहका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु

रुसको संघीय यातायात एजेन्सीले विमान दुर्घटनामा ज्यान गुमाउनेको सूचीमा येभगेनी प्रिगोजिनको नाम पनि समावेश गरेको छ । प्रिगोजिन बाहेक अन्य छ जना यात्रु र तीन जना चालक दलका सदस्यको नाम

पुटिनविरुद्ध विद्रोह गर्ने वागनर प्रमुख येभगेनी प्रिगोजिनको विमान रुसमा दुर्घटनाग्रस्त

रुस विरुद्धको असफल विद्रोहको नेतृत्व गर्ने वागनर प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको बताइएको छ । उक्त विमानमा ३ जना चालक दलका सदस्य सहित १० जना सवार थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com