अमेरिकामा शरण खोज्न आउँदै गरेका आप्रवासीहरु चढेको भीडभाडयुक्त बस मंगलबार मेक्सिकोमा ट्रेलरसँग ठोक्किँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। यो दुर्घटना मेक्सिकोको राजमार्गहरूमा देखा परेको पछिल्लो त्रासदी हो, जहाँ सडकको
भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ । चन्द्रमामा
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरणपछि भारतले इतिहास रचेको छ । चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरणपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) का प्रमुख एस. सोमनाथले अभियान सफल भएको घोषणा
भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचनाको प्रतीक्षामा छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने विश्वास भारतीय वैज्ञानिकले गरेका छन् । चन्द्रयान–३
मेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गर्नुभएको छ । होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्ने र प्रकृया अगाडि बढाउने योजना बनाएका छन् । ट्रम्प र उनका अन्य १८ सह प्रतिवादीहरूलाई आत्मसपर्मणका लागि शुक्रबार मध्यान्हसम्मको
संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ । माउ काउन्टीले आज जारी गरेको
थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको
क्यानडाको अल्बर्टा प्रान्तको राजधानी एडमन्टनस्थित एक मलमा गोली चल्दा तीन जना गम्भीर घाइते भएका छन् । एडमन्टन पुलिसले पीडितहरूलाई उपचारको लागि अस्पताल लगिएको र वेस्ट एडमन्टन मल तालाबन्दीमा रहेको बताएको
बेलायती सिरियल किलर नर्स लुसी लेटबीलाई सात बालबालिकाको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । म्यानचेस्टरमा न्यायाधीश गसले लुसी लेटबीको क्रूर कार्यहरू “वास्तवमै
KHASOKHAS