अन्तर्राष्ट्रिय

इटाली पठाइदिने भनी लिबिया पुर्याइएका १७ भारतीय युवा स्वदेश फिर्ता

ट्युनिसियास्थित भारतीय दूतावासले लिवियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ । ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिइएको जानकारीमा भनिएको

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८

मेक्सिकोको सर्वोच्च शिखर ‘पिको डे ओरिजाबा’ आरोहण गर्ने क्रममा दुर्घटना, ४ जनाको मृत्यु

मेक्सिकोको सर्वोच्च शिखर पिको डे ओरिजाबा आरोहण गर्ने क्रममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देशको सबैभन्दा अग्लो हिमाल पिको डे ओरिजाबा आरोहण गर्ने क्रममा भएको दुर्घटनामा चार

रुसको लुना-२५ चन्द्रमामा सफ्ट ल्याण्डिङ हुनुभन्दा एक दिनअघि नै दुर्घटनाग्रस्त

रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसले यो अभियान भारतको चन्द्रयान ३ मिशनको केही दिनपछि सुरु गरेको थियो । यो मानवरहित गाडीले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ

कुन्मिङ व्यापार मेलामा ५६ अर्ब अमेरिकी डलरको लगानी सम्झौता

सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार

a person walking on a beach
न्युयोर्क क्षेत्रको समुन्द्रको पानीमा मान्छेको मासु खाने ब्याक्टेरिया, तीनको मृत्यु, सचेत रहन चेतावनी

न्युयोर्क राज्यका अधिकारीहरूले मान्छेको मासु खाने ब्याक्टेरियाका बारेमा बासिन्दाहरूलाई सावधान गराएका छन् । यो ब्याक्टेरियाले हालै ३ जनाको ज्यान लिइसकेको छ । राज्यको स्वास्थ्य विभागले एक प्रेस विज्ञप्ति जारी गरी

आइतबारदेखि न्युयोर्कमा ट्रेन र बसको भाडा बढ्दै, थप ३०५ मिलियन डलर आम्दानी हुने

आइतबारदेखि न्युयोर्क सिटीमा ट्रेन र बसको भाडा बढाइने भएको छ । सन् २०१९ यता न्युयोर्कको मेट्रो ट्रेन र बसको भाडा पहिलोपटक बढाइन लागेको हो भने सन् २०१५ यता आधारभूत भाडा

चन्द्रयान-३ को विक्रम ल्यान्डर आज अन्तरिक्ष यानबाट अलग गरिने

चन्द्रयान-३ को विक्रम ल्यान्डर आज स्पेसक्राफ्टको प्रोपल्सन मोड्युलबाट अलग हुनेछ। चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको पाँचौं र अन्तिम कक्षमा प्रवेश गरेको छ र आज ल्यान्डर विक्रमलाई अलग गर्ने प्रक्रिया सुरु हुनेछ ।

अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो, मृतकको सङ्ख्या दोब्बरले बढ्न सक्ने आशंका

अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले

बाइडेन प्रशासनबाट ८ लाखभन्दा बढीको ३९ बिलियन डलर ऋण मिनाहा सुरु

बाइडेन प्रशासनले ८ लाखभन्दा बढी उधारकर्ताहरूको विद्यार्थी ऋण मिनाहा गर्न सुरु गरेको छ । सोमबारदेखि हजारौं संघीय विद्यार्थी ऋण उधारकर्ताहरूले आफ्ना सेवाकर्ताहरूबाट ‘तपाईंको विद्यार्थी ऋणहरू मिनाहा गरिएको छ’ भन्ने विषयको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com