फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ ।
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको
अमेरिकाको हवाई द्वीपको जंगलमा लागेको आगलागीमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । अहिलेसम्म ९३ जनाको मृत्यु भएको छ । राज्यका गभर्नर जोस ग्रीनले यो संख्या अझै बढ्न सक्ने चेतावनी
दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताउनुभएको छ ।
बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको
अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । सयौं मानिस अझै सम्पर्कमा नआएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
बलुचिस्तान अवामी पार्टीका सिनेटर अनवरुल हक कक्कड पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा निवर्तमान विपक्षी नेता राजा रियाजले यो महत्वपूर्ण पदका लागि अन्वारुल
सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् । ती ४९ संदिग्धहरू
अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । यो आगलागीको चपेटामा ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । सयौं मानिस बेपत्ता
दिल्ली सरकारले आफ्ना विद्यालयहरूमा मोबाइल/फोनको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। दिल्ली विद्यालय शिक्षा नियम, १९७३ को नियम ४३ अन्तर्गत दिल्ली सरकारको शिक्षा निदेशालयले बिहीबार जारी गरेको सल्लाहमा सरकारी मात्र
KHASOKHAS