अमेरिकाको हवाईमा तीव्र गतिमा फैलिएको डढेलोबाट मृत्यु हुनेको संख्या बढेर ५३ पुगेको माउ काउन्टीका अधिकारीहरूले बताएका छन्। उद्दारकार्य जारी रहँदा मृतकको संख्या पनि बढेको हो । ज्वालाहरू माउभर फैलिएको छ
हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू ध्वस्त भएका
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार राष्ट्रिय सभा भंग गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ५८-१ बमोजिम यस्तो गरेका हुन् । राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि
इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ । देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोलाई उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छोडेर आफ्नो कारमा
हवाईका दुई टापुहरूमा जङ्गलमा लागेको डढेलोले कम्तिमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विद्युत् र पहुँचयोग्य सडक नभएका क्षेत्रमा फसेका स्थानीय तथा पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ
अमेरिकामा कोभिड १९ का कारण अस्पताल भर्ना हुनेदर जुलाईको शुरुदेखि नै थोरैमात्रामा बढेको छ। अपडेट गरिएको खोप आउन अझै महिनौं बाँकी रहँदा यसपटकको समरमा यसले चिन्ता थपेको छ । तर
मंगलबारको अनुमानित १.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपट फ्लोरिडाका भाग्यशाली विजेताले जितेका छन् । जसमा विजयी संख्याहरु ३२, १९, १३, ३३, २० रहेका छन् भने गोल्ड मेगाबल १४ रहेको छ
मंगलबारको अनुमानित १.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपटका लागि विजयी नम्बरहरु सार्वजनिक गरिएको छ । जसमा विजयी संख्याहरु ३२, १९, १३, ३३, २० रहेका छन् भने गोल्ड मेगाबल १४ रहेको
अमेरिकामा आज मंगलबार खोलिने मेगा मिलियन्स ज्याकपट अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो १ दशमलव ५८ बिलियन डलर पुगेको छ । लगभग चार महिनादेखि मेगा मिलियन्स ज्याकपट कसैले पनि नजितेपछि रकम बढेर
क्यालिफोर्नियाकी एउटी आमालाई बालकलाई दुधको बोतलमा रक्सी हालेर खुवाएको आरोपमा पक्राउ गरिएको छ । ६ हप्ताको बच्चाको जाँच गर्दा रक्सी पिएको फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सन
KHASOKHAS