अन्तर्राष्ट्रिय

म्यानमारको सैन्य सरकारले दियो आङ सान सुकीलाई पाँचवटा मुद्दामा माफी, सजाय घट्यो

म्यानमारको सैन्य सरकारले देशकी पूर्व नेतृ आङ सान सुकीलाई पाँचवटा मुद्दामा माफी दिएको छ । यसको अर्थ उनको ३३ वर्षको सजाय घटाएर २७ वर्षमा पुर्याएको छ । म्यानमारका पूर्व राष्ट्रपति

रहेनन् अमेरिकी अभिनेता पल रुबेन्स, ७० वर्षको उमेरमा निधन

अमेरिकी अभिनेता पल रुबेन्सको ७० वर्षको उमेरमा निधन भएको छ । अमेरिकी अभिनेता लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । अभिनेता पल रुबेन्स आफ्नो उत्कृष्ट चरित्रको लागि परिचित भए। उनले धेरै

युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण, कुनै हताहत नभएको रूसको दाबी

युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको तर कुनै पनि व्यक्तिको मृत्यु नभएको क्षेत्रीय गभर्नरले सोमबार बताउनुभएको छ । अलेक्जेन्डर बोगोमाजले टेलिग्राममा भन्नुभएको छ,

न्युयोर्क सिटीमा ४ महिनादेखि फोहोरबारे नयाँ नियम, नमान्नेहरुलाई अहिलेसम्म १४ लाख डलर जरिवाना

अप्रिल १ देखि न्युयोर्क सिटीमा फोहोर फ्याक्ने सन्दर्भमा नयाँ नियम लागु भएको छ । उक्त नियमको उल्लंघन गर्नेहरुलाई न्युयोर्क सिटीले तीन महिनाको अवधिमा १४ लाख डलर जरिवाना गरिसकेको छ ।

person holding iPhone
अनलाईन गेमिङको लतमा फस्दै युवाहरू, निकासको बाटो के छ?

‘हाम्रो छोराले एक पैसा खर्च गर्नुअघि हामीसँग सल्लाह गर्थे तर पछिल्ला छ महिनादेखि साथीहरूको कारणले उनलाई अनौठो लत लागेको छ। उनले आफ्नो तलबको सबै पैसा यसैमा खर्च गर्छन् । अब

पाकिस्तानमा जमियत उलेमा ए इस्लामको र्‍यालीमा विस्फोट, कम्तिमा ३९ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा आइतबार एक राजनीतिक कार्यक्रमको क्रममा भएको विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार विस्फोटमा कम्तिमा २ सय जना घाइते भएका छन् । मृतकको

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…

पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना

न्युयोर्कको क्वीन्समा बास्केटबल खेलिरहँदा विवादपछि १५ बर्षीयबाट १४ बर्षका टिनएजरमाथि गोली प्रहार

क्वीन्स बास्केटबल कोर्ट बाहिर विवाद भएपछि एक १४ वर्षीय टिनएजरमाथि गोली प्रहार भएको प्रहरीले शनिबार बताएको छ । ती किशोर साउथ ओजन पार्कको लिंकन सेन्ट र १३५ औं सेन्ट नजिकै

१ बिलियन नाघ्यो अमेरिकामा मेगा मिलियन्स लोटरी, यी हुन् सबैभन्दा धेरै परेका नम्बर

अमेरिकामा आगामी मंगलबार खोलिने मेगा मिलियन्स लोटरी १ बिलियन डलर नाघेको छ । शुक्रबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि अब यो ज्याकपट १ दशमलव शुन्य ५ बिलियन

भारतमा बाघको सङ्ख्या तीन हजार ६०० बढी

लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्याङ्कअनुसार भारतमा बाघको सङ्ख्या तीन हजार ६०० नाघेको अनुमान गरिएको छ । कुनै बेला मध्य, पूर्वी र दक्षिणी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com