अन्तर्राष्ट्रिय

person holding phone
आइफोनमा ‘माइ फोटो स्ट्रीम’ जुलाई २६ देखि बन्द हुने, फोटोहरु गुम्नबाट जोगाउन के गर्ने?

आइफोनमा रहेको ‘माइ फोटो स्ट्रीम’ जुलाई २६ देखि बन्द हुने भएको छ । एप्पलले यसको घोषणा गत महिना नै गरेको हो । अझै पनि त्यो सुविधा प्रयोग गरिरहेका ग्राहकहरूले जुलाई

न्यायिक प्रणाली परिमार्जन विधेयक पारित भएपछि इजरायलमा व्यापक असन्तुष्टि

इजरायली संसद्ले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेसँगै नागरिकमा व्यापक असन्तुष्टि छाएको छ । लगातार २९ हप्तासम्म भएको विरोधप्रदर्शनका बाबजुद विधेयक पारित भएकामा आम नागरिक

Delta Air blue and white Delta airplane at flight
न्युयोर्क आउँदै गरेको डेल्टाको विमान मौषमले क्षतिग्रस्त भएपछि रोम डाइभर्ट

इटलीको मिलानबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थलका लागि उडेको डेल्टा एयरलाइन्सको विमान उडानको केही समयपछि नराम्ररी क्षतिग्रस्त भएपछि सोमबार रोम तर्फ मोडिएको छ । यात्रुहरूले पोस्ट गरेका तस्बिरहरूमा विमानलाई असिनाले

ट्वीटरको लोगो परिवर्तन, अब चराको साटो एक्स

ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाएको छ । आइतबार रातीदेखि ट्वीटरको लोगो परिवर्तन गरिएको हो । ट्विटरका मालिक एलन मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएपनि आइतबारदेखि नै

नोबेल पुरस्कार विजेता युनुसलाई १० लाख डलरबढी कर तिर्न अदालतको आदेश

बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर तिर्न आदेश दिएको छ

elon musk, twitter, owner
ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाउने, वेवसाइट पनि एक्स डटकम

ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाउने एलन मस्कले आइतबार ट्विटरमा घोषणा गरेका छन् । ट्विटरका मालिक मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएका थिए । तर केही घण्टा

ग्रीसको जंगलमा भीषण आगलागी : हजारौं प्रभावित, ३५ सय बढीलाई सुरक्षित स्थानमा सारियो

ग्रीसको रोड्स टापुमा लागेको डढेलोका कारण पर्यटकसहित हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । देशको दमकल विभागले यो आगलागीलाई अहिलेसम्मकै सबैभन्दा कठिन चरणको रूपमा वर्णन गरेको छ। ३५०० भन्दा बढी

मणिपुर हिंसा : महिलामाथि यौन दुर्व्यवहारको भिडियोको सम्बन्धमा पाँचौं आरोपी पक्राउ

भारतको मणिपुरमा महिलालाई नग्न परेड गरेको भिडियो सार्वजनिक भएपछि घटनाका पाँचौं अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका युवक १९ वर्षका छन् । यसअघि चारजना अभियुक्त पक्राउ परेपछि उनीहरुलाई ११

कुकर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान

बेलायतका लागि युक्रेनी राजदूतले आलोचना गरेपछि राष्ट्रपति जेलेन्स्कीले गरे बर्खास्त

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतका लागि युक्रेनका राजदूत भादिम प्रिस्टाइकोलाई बर्खास्त गरेका छन् । प्रिस्टाइकोले केही दिनअघि सार्वजनिक रूपमा जेलेन्स्कीको आलोचना गरेका थिए। जेलेन्स्कीको कार्यालयबाट जारी गरिएको आदेशमा भनिएको छ-

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com