अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा महिलामाथि भएको यौन उत्पीडनबारे अमेरिकाले के भन्यो ?

भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले मणिपुरमा महिलामाथि भएको यौन उत्पीडन बारे टिप्पणी गरेका छन् । गार्सेट्टीले अमेरिकी राजधानी वासिङ्टनमा दिएको वक्तव्यमा आफ्नो सहानुभूति भारतमा बस्ने जनतासँग रहेको बताएका छन्

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत, दोषी ठहर गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार

सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन । सर्वोच्च अदालतले शुक्रबार गुजरात

कम्बोडियामा आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

कम्बोडियाले आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको

क्यालिफोर्नियामा बिक्री भएको टिकटले जित्यो १ बिलियनको पावरबल ज्याकपट

लस एन्जलसको एक कन्भिनियन्स स्टोरमा बेचिएको टिकटले बुधबार रातिको १ बिलियन डलरको पावरबल जितेको छ । तर टिकट किन्ने व्यक्तिले अझै पुरस्कार दाबी गरेका छैनन् । विजयी नम्बरहरु ७, १३,

चिनिँया राष्ट्रपति सी चिनफिङ र पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरबीच भेटवार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह

तपाईले आज अमेरिकामा खोलिने १ बिलियनको पावरबल जितेमा घरमा कति रकम लैजान पाउनुहुन्छ?

अमेरिकाको पावरबल ज्याकपट १ बिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो । विजेताले एकमुष्ठ नगद लिन चाहेमा ५१६ मिलियन डलर प्राप्त गर्नेछन् । त्यसपछि ट्याक्स

मनसुन सुरु भएपछि उत्तर भारतमा भौतिक क्षति कति भयो ?

मनसुन सुरु भएपछि उत्तर भारतमा बाढी, झरना, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण १० हजारदेखि १५ हजार करोड रुपैयाँको आर्थिक नोक्सान भएको छ । यो अनुमान भारतीय स्टेट बैंकको अनुसन्धान शाखाको हो।

युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा भारतको जोड

भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि

अमेरिकामा ३ बर्षका दाइले गल्तिले गोली चलाउँदा १ वर्षीया बालिकाको मृत्यु

क्यालिफोर्नियाको सान डिएगोमा एक १ वर्षीया बालिकालाई उनका ३ वर्षीय दाइले सोमबार गल्तिले गोली हानेर मारेको प्रहरीले जनाएको छ । बालकले असुरक्षित ह्यान्डगनमा पहुँच प्राप्त गरेको अधिकारीहरूले बताएका छन् ।

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने

गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेकोा टिप्पणीबाट आफूहरूको मानहानि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com