शनिबार नयाँ आप्रवासी सामुदायिक सशक्तीकरणले शरण खोज्नेहरूका लागि साइकल वितरण गर्नुका साथै यातायातबारे जानकारी दिने कार्यक्रम गरेको छ । शहरमा आउने नयाँ जनसंख्यालाई मद्दत गर्न न्युयोर्कवासीहरूलाई प्रयोग नगरिएका साइकलहरु दान
सोमबार खोलिने पावरबल ज्याकपट अब ६५० मिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा नवौं ठूलो पावरबल ज्याकपट हो । कुनै पनि टिकटसँग शनिबार रातिका छवटा विजयी नम्बरहरूसँग मेल नखाएपछि सोमबार
युक्रेन र रुस युद्धको ५ सय दिन पूरा भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस विरुद्धको आफ्नो देशको प्रतिकार सफल हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले आफ्नो
संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा
अफगानिस्तानमा अमेरिकी सेनालाई सहयोग गरेर वर्षौं बिताएका एक अफगानी व्यक्तिको वाशिंगटन डिसीमा गोली हानी हत्या गरिएको छ । ३१ वर्षको उमेरमा नसरत अहमद यारले आफ्नी पत्नी र चार बच्चाहरूको लागि
शनिबार न्युयोर्कको क्वीन्समा गोली चल्दा ८६ बर्षका पुरुषको मृत्यु भएको छ । ६१, ६३ र ८६ बर्षका पुरुषमाथि श्रृंखलावद्ध रुपमा पछाडिबाट गोली हानिएको छ । आक्रमणमा एकजनाको मृत्यु भएको छ
युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको
पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन् । लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर
चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुन्तासिरले माफी मागेका छन् । शनिबार बिहान ट्विट गर्दै मनोज मुन्तासिरले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु ।’ मनोज मुन्तासिरले भने, ‘आदिपुरुष फिल्मले जनताको
आफ्नो सत्तारूढ गठबन्धनका दलहरू आप्रवासी नीतिमा सहमतिमा पुग्न असफल भएपछि डच सरकार शुक्रबार ढलेको छ । जसले युरोपमा शरणार्थीहरूको मुद्दाले उक्त महादेशका सरकारहरूलाई कसरी विभाजित गर्न जारी राखेको छ भनेर
KHASOKHAS