मेटाको ट्विटर प्रतिद्वन्द्वी थ्रेड्स सुरु भएको झण्डै २ दिनमा ७० मिलियन प्रयोगकर्ताहरुले साइनअप गरेको सीईओ मार्क जुकरबर्गले जनाएका छन् । उनले आफूहरुले अपेक्षा गरेभन्दा धेरैले साइनअप गरेको बताएका छन् ।
बिहीबार राति म्यानहटनमा एक डबल डेकर र सिटी बस दुर्घटना हुँदा ३२ जनालाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् । किप्स बे नजिकको ईस्ट २३ स्ट्रीट र फर्स्ट एभिन्यूमा बेलुका
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को बहुप्रतिक्षित मिशन चन्द्रयान-३ प्रक्षेपणको अन्तिम चरणमा छ। आइएसआरओले यस मिशनको बारेमा निरन्तर जानकारी आदान प्रदान गरिरहेको छ। यसैबीच, आइएसआरओले चन्द्रयान-३ अब १३ जुलाईको सट्टा
अमेरिकाको धाराको पानीका नमूनाहरूमध्ये झण्डै आधामा विषाक्त रसायनहरू पाइएको नयाँ अध्ययनले देखाएको छ । पिज्जा बक्सहरू सफा गर्नेदेखि सयौं घरायसी वस्तुहरूमा प्रयोग गरिने पानीले गम्भीर स्वास्थ्य जोखिमहरू निम्त्याउन सक्ने अध्ययनले
श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ । श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा
गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल
शनिबार खोलिने पावरबल ज्याकपट अब ५९० मिलियन डलर पुगेको छ । यस वर्ष मात्र दोस्रो पटक पावरबल ज्याकपटले आधा बिलियन डलर नाघेको हो । कुनै पनि टिकटसँग बुधबाररातिका छवटा विजयी
मेटाको ट्विटर प्रतिद्वन्द्वी थ्रेड्स सुरु भएको झण्डै १२ घण्टामा ३० मिलियन प्रयोगकर्ताहरुले साइनअप गरेको सीईओ मार्क जुकरबर्गले जनाएका छन् । यो एप अब युरोपमा बाहेक विश्वव्यापी रूपमा उपलब्ध छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खान फेरि समस्यामा परेका छन् । इमरान खान मे ९ मा रावलपिण्डीस्थित आर्मी जनरल हेडक्वार्टर (जीएचक्यू) मा अभूतपूर्व हमलाको लागि कडा आतंकवाद विरोधी
आइतवार व्हाइट हाउसमा सेक्रेट सर्भिसले पत्ता लगाएको पाउडरजन्य पदार्थ कोकिन भएको परीक्षणले पुष्टि भएको अधिकारीहरुले बुधवार बताएका छन् । अब यो लागुऔषध ह्वाइटहाउस भवनमा कसरी आयो भन्ने प्रश्नहरू उब्जिएको छ।
KHASOKHAS