अफगानिस्तानमा संयुक्त राष्ट्र संघको कार्यालयको रिपोर्ट अनुसार २०२१ मा तालिबान सत्तामा आएपछि बम विष्फोट र अन्य हिंसाका घटनामा एक हजारभन्दा बढी अफगान नागरिकको मृत्यु भएको छ। प्रतिवेदनका अनुसार १५ अगस्ट
आज न्युयोर्क सिटीमा प्राइमरी चुनाव भइरहेको छ । सिटी काउन्सिल, डिस्ट्रिक्ट एटोर्नी, सिभिल कोर्टका न्यायाधिसहरु र राजनीतिक दलका विभिन्न पदहरुमा आज प्राइमरी चुनाव भइरहेको हो । मतदानस्थलहरु विहान ६ बजेदेखि
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राति देशका नाममा सम्बोधन गरेका छन् । उनले वाग्नर समूहको विद्रोहका क्रममा रुसी पाइलटहरू मारिएको स्वीकार गरे। समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले वाग्नरका लडाकुहरूको बाटोमा
युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ । लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले
टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी जुन १८ मा क्यानडाको न्युफाउन्डल्याण्ड नजिक बेपत्ता भएको थियो । धेरै देशका टोलीहरूले उद्धार कार्य सञ्चालन गरेका थिए, जसमा यो पनडुब्बीको भग्नावशेष फेला परेको
न्युयोर्क सिटीले सरकारी विद्यालयका लागि आगामी तीन शैक्षिक शत्रको क्यालेन्डर सार्वजनिक गरेको छ । न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ एजुकेशनले आगामी तीन शैक्षिक शत्रको क्यालेण्डर सार्वजनिक गर्दै आगामी बर्षदेखि दिपावलीलाई पनि
न्युयोर्कको ब्रुकलिनमा एल ट्रेन आंशिक रूपमा लिकबाट खसेपछि २०० भन्दा बढी यात्रुहरूलाई बाहिर निकालिएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार राति भएको घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
टेक्सासको सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राति विमानको इन्जिनमा पसेर एक एयरलाइन कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। लस एन्जलसबाट सान एन्टोनियो आइपुगेको विमान एयरबस ए ३१९ गेटमा ट्याक्सी गर्दै
श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलङ्काले गत
पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
KHASOKHAS