अन्तर्राष्ट्रिय

शनिबार विहान ५ वटा मुख्य ग्रहको परेड एकैपटक आकाशमा देखिने

शनिबार विहान आकाशमा एक दुर्लभ पाँचवटा ग्रहको परेड देखिने भएको छ । शनि, अरुण, बरुण, बृहस्पति र बुध ग्रह सूर्योदय भन्दा झण्डै एक घण्टा अघि पूर्वी आकाशमा देखिने जनाइएको छ

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो ।

बिल गेट्स र सी जिनपिङबीच शुक्रबार बेइजिङमा भेटवार्ता

माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुहुनेभएको छ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुनुहुन्छ । विश्वका

भारतको मणिपुरमा सयौं मानिसको भीडद्वारा केन्द्रीय मन्त्रीको घरमा आगजनी

मणिपुरमा नयाँ हिंसाका बीच बिहीबार राति इम्फालको कोङ्बामा रहेको केन्द्रीय मन्त्री आरके रञ्जन सिंहको घरमा भीडले आगजनी गरेको छ । घटनाको समयमा केन्द्रीय विदेश राज्यमन्त्री आफ्नो घरमा थिएनन्। इम्फालमा कर्फ्युको

अमेरिकामा नुसरत चौधरीले संघीय न्यायाधीश बन्ने पहिलो मुस्लिम महिला बनेर इतिहास रच्दै

नुसरत चौधरीलाई बिहीबार अमेरिकी सिनेटले संघीय न्यायाधीशको रूपमा सुनिश्चित गरेको छ । उनले संघीय न्यायिक बेन्चमा सामेल हुने पहिलो मुस्लिम महिला र पहिलो बंगलादेशी अमेरिकीको रूपमा इतिहास रचेकी छिन् ।

संसदभित्रै यौन दुर्व्यवहार भएको महिला सांसदको खुलासा

अस्ट्रेलियाकी एक महिला सांसदले संसदभित्रै यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । स्वतन्त्र महिला सांसद लिडिया थोरपेले बिहीबार यो  खुलासा गरेकी छन् । थोरपेले अष्ट्रेलियाको संसद महिलाका लागि सुरक्षित नभएको बताइन्

man in black framed sunglasses holding fan of white and gray striped cards
प्रमुख अमेरिकी शहरहरूमा धनी कहलिन कुल सम्पत्ति कति चाहिन्छ?

वित्तीय सेवा कम्पनी चार्ल्स श्वाबको वार्षिक आधुनिक धन सर्वेक्षण अनुसार अमेरिकामा धनी महसुस गर्न औसतमा कम्तिमा २ दशमलव २ मिलियनको कुल सम्पत्ति चाहिन्छ । तर यदि तपाईसँग बैंकमा यति धेरै

person standing near LED sign
अमेरिकी सरकारी एजेन्सीहरू विश्वव्यापी साइबर आक्रमणमा

धेरै अमेरिकी संघीय सरकारी एजेन्सीहरू विश्वव्यापी साइबर आक्रमणमा परेका छन् जसले व्यापक रूपमा प्रयोग हुने सफ्टवेयरमा कमजोरी देखाएको छ । यूएस साइबरसेक्युरिटी र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले धेरै साइबर आक्रमणमा परेका

अस्ट्रेलियाली सांसद लिडिया थोर्पेले लगाइन् सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप

एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् । बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन

नरेन्द्र मोदी आगामी साता अमेरिका जाँदै, दुई देशबीचको सम्बन्ध नयाँ चरणमा पुग्ने विश्वास

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत–अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक कूटनीतिज्ञले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com