अन्तर्राष्ट्रिय

रूसी रेडियो स्टेशनहरू ह्याक,राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो

रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास

भारतले चीनसँग बराबरी गर्न सक्दैन, त्यसैले भारतीय सेनाबाट डराउँदैनौं : चिनियाँ कर्णेल

भारत र चीनबीच केही समयदेखि तनाव बढेको छ । वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेना आमनेसामने छन्। हालै सिंगापुरमा सांग्रिला संवादको आयोजना गरिएको थियो । साङ्ग्रिला संवाद एसियाको

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण

विवाहको रात श्रीमान श्रीमतीलाई नै कसरी भयो हृदयघात ?

भारतको उत्तर प्रदेशको बहराइचमा विवाहपछि मृत फेला परेका नवविवाहित जोडीको बारेमा ठूलो खुलासा भएको छ । हृदयघातका कारण दम्पतीको मृत्यु भएको बताइएको छ । शनिबार आएको पोस्टमार्टम रिपोर्टका आधारमा प्रहरीले

NYPD white and blue NYPD SUV
न्युयोर्कको ब्रुकलिनमा चालकले पैदल यात्रीमाथि गाडी जोत्दा ६ घाइते

न्युयोर्कको ब्रुकलिनमा चालकले पैदलयात्रीमाथि माथि गाडी जोत्दा ६ घाइते भएका छन् । शनिबार राति साढे १० बजे ब्रुकलिनमा एक व्यक्तिले पैदल यात्रु र धेरै पार्क गरिएका गाडीहरूलाई आफ्नो कारले प्रहार

paypal, logo, brand
भेन्मो, क्यास एप वा पेपलमा रकम जम्मा गरेर नराख्न अमेरिकी नियामकको चेतावनी

अमेरिकाको संघीय उपभोक्ता वाचडगले उपभोक्ताहरूलाई भेन्मो, क्यास एप वा पेपल जस्ता भुक्तानी एपहरूमा पैसा भण्डारण नगर्न चेतावनी दिएको छ । त्यो रकम सरकारले स्वचालित रूपमा बीमा नगरेको र कम्पनीहरू असफल

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ । ‘हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई भिसा दिँदैन

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन

भारतको ओडिशा रेल दुर्घटना : १७० शव भुवनेश्वर पठाइयो, पहिचानमा कठिनाई

ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा परी मृत्यु भएकाहरुको शव भुवनेश्वर लगिएको छ । हालसम्म १ सय ७० शव भुवनेश्वर ल्याइएको छ । अहिलेसम्म पहिचान हुन नसकेको शव पनि छन् । भुवनेश्वरका

भारतको ओडिशा रेल दुर्घटना : अहिले सम्म के-के भयो ? कसरी भएको थियो भयानक दुर्घटना ?

ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ ७ बजे एक भयानक रेल दुर्घटना भएको थियो, जसमा अहिलेसम्म २८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ८०० जना घाइते भएका छन्। दुर्घटनास्थलमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com