अन्तर्राष्ट्रिय

पेनसिल्भेनियाका गभर्नर शापिरोको सरकारी निवासमा आगजनीको प्रयास, एकजना पक्राउ

अमेरिकाको पेनसिल्भेनियाका गभर्नर जोश शापिरोको सरकारी निवासमा आगजनीको प्रयास भएको छ । सो घटनामा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । हत्या प्रयास र आतंकवादको आरोपमा ती व्यक्तिलाई

युक्रेनमा रुसको घातक हमला, ट्रम्पलाई युक्रेनको भ्रमण गरेर धारणा बनाउन जेलेन्स्कीको आग्रह

रुसको मिसाइल आक्रमणमा युक्रेनको सुमी सहरमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । आक्रमणमा ११७ घाइते भएका छन । घटनाको पश्चिमा मुलुकहरूले भने कडा निन्दा गरेका छन । सुमी सहरमा

अमेरिकामा विमान चढ्न मे ७ बाट रियल आईडी चाहिने, रियल आईडी नहुनेले के गर्ने?

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान सन् २०२५ को मे ७ बाट पूर्णरुपमा लागु गर्ने  भएको छ ।  अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय भवनहरुमा प्रवेश

ट्रम्पको वार्षिक स्वास्थ्य परीक्षण रिपोर्ट सार्वजनिक, रक्तचाप १२८/७४, कोलेस्ट्रोल नियन्त्रणमा

ह्वाइट हाउसले आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छ, जसमा उनी राष्ट्रपति पदको कर्तव्य पूरा गर्न पूर्णरूपमा सक्षम रहेको उल्लेख छ। रिपोर्टमा उनको उच्च कोलेस्ट्रोलको उपचार भइरहेको र

युक्रेनको सुमीमा रुसी आक्रमण : २१ जना मारिए, ८३ घाइते

युक्रेनको सुमी सहरको मध्य भागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ । “रुसी ब्यालेस्टिक

सेमिकन्डक्टर चिप्समा भन्सार शुल्क लगाउने योजनाको विस्तृत विवरण सार्वजनिक गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेमिकन्डक्टर चिप्समा छुट्टै भन्सार शुल्क लगाउने योजनाको विस्तृत विवरण सोमबार सार्वजनिक गर्ने बताएका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामी सोमबार धेरै

इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण, हमासले भन्यो – ‘भयानक अपराध’

आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ । क्षेप्यास्त्र प्रहारपछि गाजास्थित अल अहली

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध फौजदारी मुद्दा

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उनीविरूद्ध फौजदारी मुद्दा दायर गरिने भएको छ । उनले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको

गाजामा युद्धविरामका लागि अमेरिका र इजिप्टका प्रस्तावमा छलफल चल्दै

इजरायलले शत्रुता अन्त्य गरेपछि मात्रै बन्धकलाई मुक्त गर्ने हमासले बताएको छ । गाजामा इजरायलको शत्रुता कायम रहँदासम्म बन्धकमुक्ती संभव नरहेको प्यालेस्टाइन लडाकू समूह हमासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ

अमेरिका र चीन व्यापार युद्धको प्रभाव : चीनमा टेस्ला कम्पनीका गाडीको अर्डर लिन बन्द

अमेरिका र चीनबीचकोे व्यापार युद्धको प्रभाव देखिन थालेको छ । यसैको कारण टेस्लाले चीनमा मोडेल एस र एक्स को अर्डर लिन बन्द गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच चलिरहेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com