अन्तर्राष्ट्रिय

100 US dollar banknote
न्युयोर्क सिटीको क्वीन्सका व्यक्तिले जिते ४७६ मिलियनको मेगा मिलियन ज्याकपट

न्युयोर्क सिटीको क्वीन्समा बिक्री भएको लोट्टो टिकटले शुक्रबारको मेगा मिलियन्स ज्याकपट जितेको छ । उक्त टिकटले सबै छ नम्बरहरू मिलाएर लटरीको ४७६ मिलियन को ज्याकपट जितेको हो । विजयी टिकट

बैंकिङ उथलपुथलको बीच अमेरिकामा चेस बैंकको नाफा ५२% बृद्धि, अधिकांश नाफा उच्च ब्याजदरबाट

जेपी मोर्गन चेस एण्ड कोले आफ्नो पहिलो त्रैमासिक नाफामा ५२ प्रतिशत बृद्धि भएको जनाएको छ । उच्च ब्याज दरका कारण बैंकलाई ऋणको लागि ग्राहकहरूलाई बढी चार्ज गर्न अनुमति दिएपछि नाफामा

रुसी क्षेप्यास्त्र आक्रमणमा ९ जना युक्रेनी मारिए

युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो

शोकसभामा सहभागी हुन हिँडेका ८ जनाको दुर्घटनामा मृत्यु

भारतको उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । आफन्तको निधनमा आयोजना गरिएको

भारतमा एकै दिनमा १० हजार जना कोरोना संक्रमित,२७ जनाको मृत्यु

बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार ११ हजार १ सय नौ जना बिरामी भेटिएका

जापानी प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार

प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो

अमेरिकाको एउटा राज्यमा कसैले पनि टिकटक चलाउन नपाउने बिल पारित

अमेरिकाका मोन्टाना राज्यको संसदले शुक्रबार राज्यमा टिकटकमा पूर्ण प्रतिबन्धलाई अनुमोदन गरेको छ । यो अमेरिकामा कुनै राज्यमा पूर्णरुपमा टिकटकमा प्रतिबन्ध लगाउनेगरी बिल पारित भएको पहिलो पटक हो । गभर्नरसमक्ष हस्ताक्षरका

येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा ४ जनाको मृत्यु, ११को उद्धार

केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस

शुक्रबारदेखि अमेरिकाको मध्यपश्चिम र पूर्वोत्तरमा तापक्रम १०० डिग्री भन्दा बढी हुने

ग्रीष्मकालीन तापक्रम शुक्रबारदेखि मध्यपश्चिम र उत्तरपूर्वमा जारी रहनेछ, किनकि तापक्रम सामान्यभन्दा ३० डिग्रीसम्म बढेर १०० डिग्री फरेनहाइट नाघ्ने अनुमान मौषम विभागको छ । बिहीबार र शुक्रबार लगभग ९० वटा दैनिक

युक्रेन युद्धसम्बन्धी गोप्य दस्तावेज चुहाएको अभियोगमा नेश्नल गार्डमा कार्यरत युवक पक्राउ

युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ । उनी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com