अन्तर्राष्ट्रिय

अमेरिका : टेक्सासको डेरी फार्ममा विष्फोट, १८ हजार गाईको मृत्यु

अमेरिकाको टेक्सास राज्यको पश्चिमी क्षेत्रमा रहेको एक डेरी फार्ममा विष्फोट हुँदा १८ हजार गाईको मृत्यु भएको छ । यो अमेरिकाको कुनै फार्ममा लागेको अहिलेसम्मकै ठूलो आगलागी भएको बताइएको छ ।

अमेरिकामा अण्डरएजसँग यौनसम्पर्क गरेको स्वीकार गर्ने ३२ बर्षका पुरुषलाई १७० वर्षको जेल सजाय

बिहिबार अमेरिकाको वायोमिङमा संघीय अदालतका न्यायाधीशले ३२ वर्षीय साल्भाडोर सालास जुनियरलाई अण्डरएजसँग यौनसम्पर्क गरेको अभियोगमा १७० बर्षको जेल सजाय सुनाएका छन् । ती व्यक्ति मेन्टरिङको बहानामा १३ वर्षीया केटीसँग लागुऔषध

प्रहरीलाई थुकेको अभियोगमा अमेरिकामा एक व्यक्तिलाई ७० वर्ष जेल सजाय

अमेरिकाको टेक्सासका एक व्यक्तिलाई गत मेमा गिरफ्तारीको क्रममा लुबकका प्रहरी अधिकारीहरूलाई थुकेको आरोपमा ७० वर्षको जेल सजाय सुनाइएको छ । प्रहरीहरूले ३६ वर्षीया ल्यारी पियर्सनलाई घरेलु हिंसाको आरोपमा पक्राउ गरेका

अमेरिकाबाट एकसय डलरभन्दा कममा जापानको हवाई टिकट

एउटा बजेट एयरलाइन्सले अमेरिका र जापानबीच सस्तो लामो दुरीका केही उडानहरू सुरु गर्ने तयारी गरेको छ। जापानी कम लागतको वायुसेवा कम्पनी जिपएयरले सान फ्रान्सिस्को र टोकियो बीचको नयाँ रुट उपलब्ध

woman in yellow tshirt and beige jacket holding a fruit stand
अमेरिकामा सन् २०२० पछि पहिलो पटक किराना सामानको मूल्य सहज

अमेरिकामा किराना सामानको मूल्य अन्ततः मार्चमा केही घटेको छ । यो सन् २०२० को सेप्टेम्बरपछि पहिलो पटक आएको गिरावट भएको श्रम तथ्याङ्क ब्यूरोद्वारा बुधबार जारी तथ्याङ्कमा उल्लेख छ । छ

राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै

आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिनुहुने भएको छ । उहाँकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्नुहुने भएको छ । राज्याभिषेक समारोहमा

म्यानमारमा सैनिक हवाई हमलाः बालबालिका सहित १३३ जना मारिए

म्यानमारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा

a passenger plane flying in the sky
न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट उड्ने क्रममा विमानको इन्जिनमा चराको ठक्कर

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट विमान उड्ने क्रममा इन्जिनमा चराले ठक्कर दिएपछि विमानले यात्रा रद्द गर्न र टार्माकमा फर्कन बाध्य भएको छ । मंगलबार डेल्टा एयरलाइन्सको विमानमा उक्त घटना भएको

वातावरण संरक्षणको अनौठो प्रयास : प्लाष्टिक लिएर सुनको सिक्का दिने

दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् । ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल

person deposits money on an atm
न्युयोर्क सिटीका एटीएममा ठगहरु सकृय, कसरी आफूलाई सुरक्षित गर्ने ?

न्युयोर्क सिटीमा प्रत्येक बरोमा एटीएममा ठगहरु सकृय रहेको प्रहरीले बताएका छन् । जसबाट दर्जनौं व्यक्ति पीडित भइसकेका छन् । सुरुमा अपरिचित व्यक्तिले दयालु भाव जस्तो देखाएर व्यक्तिलाई पीडित बनाउने गरेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com