अफ्रिकी देश उत्तरी बुर्किना फासोमा इस्लामिक चरमपन्थीहरूले गरेको शृङ्खलाबद्ध आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । सरकारले शनिबार सो जानकारी दिएको हो । सहेल क्षेत्रका गभर्नर लेफ्टिनेन्ट कर्नल
अमेरिकाका बैंकहरूले कारणबारे धेरै नबताएरै कैयन ग्राहकका खाताहरू बन्द गर्दै गरेको खुलासा भएको छ । अप्रत्याशित गतिविधिको कारण देखाउदै बैंकहरुले ग्राहकहरुका खाता बन्द गरेको जनाइएको छ । आफूले डिनर खाएर
अमेरिकामा शुक्रबार खोलिएको मेगा मिलियन ज्याकपट कसैलाई पनि नपरेपछि अब ४४१मिलियन डलर पुगेको छ । शुक्रबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि अब यो ज्याकपट मंगलबार खोलिनेछ ।
अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सन्
अमेरिकामा आज खोलिने मेगा मिलियन ज्याकपट ४१४ मिलियन डलर पुगेको छ । गत मंगलबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि आज शुक्रबार खाृलिने मेगा मिलियन मोटाएर ४१४ मिलियन
न्युयोर्कमा आज अपरान्हदेखि बेलुका ८ बजेसम्मका लागि रेड फ्लाग वार्निङ जारी गरिएको छ । न्युयोर्क सिटी र लङ आइल्याण्डमा मौषम सेवाले यस्तो चेतावनी जारी गरेको हो । न्युयोर्क सिटी भरिका
आईआरएसले ४ लाख डलर भन्दा कम आम्दानी हुनेहरुको लेखा परीक्षण नढाउने प्रतिबद्धता जनाएको छ । बरु आईआरएसले बाइडेन प्रशासनको योजना अन्तर्गत धनीहरूको लेखा परीक्षण भने दस गुणा वृद्धि गर्ने लक्ष्य
श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताउनुभएको छ । अघिल्लो वर्षको
चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको
तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको छ । भूतपूर्व ब्रिटिस
KHASOKHAS