अन्तर्राष्ट्रिय

आँधीका कारण अमेरिकामा ४३ जनाको मृत्यु

दक्षिण पूर्वी अमेरिकामा आएको हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लाखौं मानिसहरू बिजुली बिना बस्न बाध्य भएका छन्। बाढीको पानीमा फसेका मानिसहरूलाई उद्धार गर्नका लागि डुंगा,

तत्काल लेबनान छोड्न आफ्ना नागरिकलाई जापानको आग्रह

इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले जनाएको छ

घूसखोरी र जालसाजीको अभियोगहरु लागेका न्युयोर्क सिटीका मेयर एरिक आडम्स अदालतमा उपस्थित

घूसखोरी र जालसाजीको अभियोगहरु लागेका न्युयोर्क सिटीका मेयर एरिक आडम्सलाई शुक्रबार अदालतमा उपस्थित गराइएको छ । उनी तल्लो म्यानहट्टनको अदालतमा शुक्रबार बिहान उपस्थीत भएका छन् । आडम्सलाई टर्कीलाई सहयोग गर्न

चीनको आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको अमेरिकाको दावी

अमेरिकाले चीनको आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको दावी गरेको छ । अमेरिकाले यति ठुलो घटनालाई चीनले ढाकछोप गरेको बताएको छ । अमेरिकाका एक वरिष्ठ रक्षा अधिकारीले यस वर्षको सुरुमा एउटा

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो , पाँच जना पक्राउ

भारतमा बालकलाई बलि दिएको आरोपमा पाँच जना पक्राउ परेका छन । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई मृत फेला पारिएको थियो । प्रहरी अधिकारी हिमांशु

अमेरिकी अर्थतन्त्रमा सुधार आएको सरकारद्धारा पुष्टि

अमेरिकी अर्थतन्त्र वृद्धि भएको छ । उपभोक्ता खर्चको मजबुतीसँगै दोस्रो त्रैमासमा वृद्धि तीव्र भएको होे । वाणिज्य विभागको आर्थिक विश्लेषण ब्यूरोले दोस्रो त्रैमासको बास्तविक घरेलु उत्पादन (जीडीपी) ३.०५ वार्षिक दरमा

राष्ट्रसङ्घको महासभालाई प्रधानमन्त्री ओलीको संबोधन : विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घीय शान्ति

न्युयोर्क सिटीका मेयर एरिक आडम्सविरुद्धको अभियोगपत्र खोलियो, घूसखोरी र जालसाजीको आरोप

न्युयोर्क सिटीका मेयर एरिक आडम्सविरुद्ध घूसखोरी, जालसाजी र चुनावी अभियानका लागि अवैधरुपमा विदेशी चन्दा मागेको संघीय अपराधको अभियोग लगाइएको छ। भ्रष्टाचारको लामो अनुसन्धानमा अभियोग लगाइएका मेयर एरिक एडम्सले आफू निर्दोष

अमेरिका र सहयोगीको युद्धविराम प्रस्ताव इजरायलद्धारा अस्वीकार

अमेरिका , बेलायत सहित युरोपियन युनियनले हिज़बोल्लाहसँग युद्धविरामका लागि गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ । अमेरिकासहितका सहयोगी राष्ट्रहरूले युद्ध रोक्न इजरायलसंग आग्रह गरेका थिए । इजरायली युद्धविमानहरूले लेबनानमा बमबारी

न्युयोर्कका मेयर एरिक आडम्सविरुद्ध अपराधको अभियोगपछि संघीय एजेन्टले मारे निवासमा छापा

संघीय एजेन्टहरूले बिहीबार बिहान न्युयोर्कका मेयर एरिक आडम्सको आधिकारिक निवासमा छापा मारेका छन् । अभियोजकहरूले उनीविरूद्ध संघीय अभियोगको विवरण सार्वजनिक गर्ने आशा गरिएको केही घण्टा अघि छापा मारिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com