पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले
संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था
संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन्
युक्रेनको आपत्तिका बाबजुद रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) को अध्यक्षता पाएको छ । युक्रेनले सदस्य राष्ट्रहरुलाई रुसलाई अध्यक्षता लिनबाट रोक्न आग्रह गरेको थियो । तर यो हुन सकेन ।
अमेरिकीहरूले गत वर्षको तुलनामा बढी तनाव महसुस गरिरहेका छन्, तर देशका केही भागहरू छन् जहाँका बासिन्दाहरू अरूभन्दा धेरै तनावग्रस्त छन्। पर्सनल फाइनान्स साइट वालेटहबको नयाँ अध्ययन अनुसार मिसिसिपियनहरू अमेरिकामा सबैभन्दा
काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ। तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१
क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा(अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका
पाकिस्तानको कराँचीमा शुक्रबार रमजानको अवसरमा आयोजना गरिएको खाद्यान्न वितरण केन्द्रमा भागदौड हुँदा महिला र बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा धेरै मानिस घाइते समेत भएका छन्
अमेरिकाको दक्षिणी राज्य अर्कान्सासमा शुक्रबार आएको विनाशकारी आँधीले ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार करिब २ करोड ८० लाख मानिस यस आँधीको चपेटामा परेका छन् ।राष्ट्रिय मौसम
पूर्व राष्ट्रपतिलाई सबैभन्दा पहिले न्यूयोर्कमा शुक्रबार आत्मसमर्पण गर्न भनिएपनि उनका वकिलले थप समय आवश्यक भएको बताएपछि उनी मंगलबार अदालतमा उपस्थीत हुने अपेक्षा गरिएको छ । ट्रम्पले अभियोगमा व्यापार ठगीसँग सम्बन्धित
KHASOKHAS