मेक्सिकोको एक अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउडाड जुआरेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई वेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अध्यागमन कार्यालयका तीन जना अधिकारी
भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको
रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । भारतको राज्य
रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलोपटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् । पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल
फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुपुर्दगी गर्न मद्दत नगर्ने घोषणा गरेका छन् । ट्रम्पलाई बिहीबार राती म्यानहट्टन ग्रान्ड जूरीले अभियोग लगाएपछि उनले त्यस्तो घोषणा गरेका हुन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहट्टन ग्रान्ड जूरीबाट अभियोगमा व्यापार ठगीसँग सम्बन्धित ३० भन्दा बढी अभियोगहरुको सामना गर्नु परेको छ । म्यानहटन एटोर्नी जनरल एल्भिन ब्रागको कार्यालयले ट्रम्पका वकिललाई सम्पर्क गरेर
डोनाल्ड ट्रम्पलाई सम्भवतः अर्को हप्ताको सुरुमा उपस्थित गराइने भएको छ । डिफेन्स एटोर्नी जो टाकोपिनाले आगामी साताको सुरुतिर ट्रम्पलाई उपस्थित गराइने सम्भावनाबारेब ताएका हुन् । ट्रम्पविरुद्ध अभियोग लगाउनका लागि म्यानहटन
म्यानहटन ग्रान्ड जूरीले अभियोग लगाउन मतदान गरेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसबारे प्रतिक्रिया दिदै यो घटना इतिहासको उच्चतम स्तरमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप बताएका छन् । उनले भनेका
ट्रम्पविरुद्ध अभियोग लगाउनका लागि म्यानहटन ग्राण्ड जुरीले मतदान गरेकाले आगामी दिनहरूमा डिस्ट्रिक्ट एटोर्नी एल्भिन एल ब्रागका लागि काम गर्ने अभियोजकहरूले ट्रम्पलाई आत्मसमर्पण गर्न र अभियोगको सामना गर्न आग्रह गर्नेछन्। विशेष
म्यानहटन ग्रान्ड जूरीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अभियोग लगाउन मतदान गरेको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिको रूपमा सेवा गरेका व्यक्तिलाई अपराधको आरोप लगाइएको यो पहिलो पटक हो । ट्रम्पले फ्लोरिडाको
KHASOKHAS