उत्तरी मेक्सिकोको अमेरिकी सीमानजिकै रहेको आप्रवासी केन्द्रमा आगलागी हुँदा कम्तीमा ३६ आप्रवासीको मृत्यु भएको छ । पत्रिका ‘डारियो डे जुआरेज’ ले चिहुआहुआ राज्य अभियोजकको कार्यालयलाई उद्धृत गर्दै भनेको छ, ‘टेक्सासको
कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी
जरायलमा व्यापक विरोध प्रदर्शनलाई ध्यानमा राख्दै, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विवादास्पद न्यायिक सुधार कानून निलम्बन गरेका छन्। सत्तारूढ गठबन्धनका सदस्य ओत्ज्मा येहुडितले नेतान्याहूले यो कानून स्थगित गर्न आफ्नो सहमति दिएको बताए
टेनेसीको नासभिलमा रहेको एक निजी ग्रेड स्कूलमा गोली चल्दा कम्तीमा तीन बालबालिका र तीन वयस्कको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। गोली प्रहार गर्ने २८ वर्षीया महिलाको पनि मृत्यु भएको
एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलर,आधाभन्दा पनि कम हो
ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । शनिबार राति मादक
तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको
अमेरिकाको क्यालिफोर्निया राज्यको साक्रामेन्टोमा रहेको एक गुरुद्वारामा गोली चलेको खबर आएको छ । यो घटना नगर कीर्तनका दिन भएको हो । यस घटनामा दुई जना घाइते भएको बताइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध हजारौं मानिस सडकमा प्रदर्शन गरिरहेका छन् । बेन्जामिन नेतान्याहुले आफ्ना रक्षामन्त्रीलाई मन्त्रिपरिषदबाट निकालेपछि यी प्रदर्शनहरू भइरहेका छन्। योभ गैलेन्टले न्यायिक प्रणालीसँग सम्बन्धित परिवर्तनहरूको विरोध गरे। केही
घरेलु हिंशा वा अन्य कारणले कसैलाई आफ्नो ज्यान लिन बाध्य पारेमा अमेरिकामा कडा कानुन सजायको प्रावधान रहेको छ । अमेरिकामा यदि कसैले घरेलु वा अन्य प्रकारको हिंसा पछि आत्महत्या गर्न
KHASOKHAS