अन्तर्राष्ट्रिय

मदागास्करमा डुङ्गा डुब्दा २२ आप्रवासीको मृत्यु

मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लुकिछिपी मायोटेको फ्रान्सेली

डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि

युक्रेन युद्धका कारण युरोपेली हतियारको आयात दोब्बर

विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट

युरोपेली केन्द्रीय बैंकले फेरि ब्याज दर बढाउने

युरोपेली केन्द्रीय बैंकले आगामी बिहीबार फेरि ब्याज दर बढाउने निश्चित छ । विश्लेषकहरूको ध्यान आगामी महिनाहरूमा मुद्रास्फीति नियन्त्रण गर्न कति उच्च नीति निर्माताहरू जाने योजना बनाइरहेका छन् । ईसीबीको २६

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको

अमेरिका र दक्षिण कोरियालाई किम जोङको चेतावनी, पनडुब्बीबाट क्रूज मिसाइल प्रहार

दक्षिण कोरिया र अमेरिकाका सेनाले पछिल्लो पाँच वर्षयताकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेका छन् । यस सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाले पनडुब्बीबाट दुईवटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको छ

अमेरिकासँग बन्दी आदानप्रदानको सहमति भएको छ : इरान

इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो । तर अमेरिकाले भने यस कुराको खण्डन

चीनको शेनझोउ- १५ अन्तरिक्ष यात्री जुनमा फर्किने

चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ । अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा

अमेरिकाले कोभिडको उत्पत्ति सम्बन्धित जानकारी सार्वजनिक गर्ने, बाइडेनको स्वीकृतिको पर्खाइमा संसद

अमेरिकी संसदले कोभिडको उत्पत्तिसँग सम्बन्धित सबै जानकारी सार्वजनिक गर्ने विधेयकलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। विधेयकमा नेसनल इन्टेलिजेन्सका निर्देशकलाई कोभिड–१९ को उत्पत्तिबारे सार्वजनिक जानकारी दिन भनिएको छ । यो विधेयक अनुमोदनका

बैंकिङ प्रणालीमा विश्वास गुम्न नदिन बाइडेनको असाधारण कदम, सेवाग्राहीको रकम डूब्न नदिने

अमेरिकाको बैंकिङ प्रणालीमा विश्वास पुनर्स्थापित गर्नको लागि बाइडेन प्रशासनले असाधारण कदम चालेको छ । जस अनुशार असफल सिलिकन भ्याली बैंकका ग्राहकहरूले सोमबारदेखि उनीहरूको सबै पैसामा पहुँच पाउनेछन्। यस अगाडि २

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com