पाकिस्तानका पत्रकारहरूका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष भएको एक सर्भेक्षण प्रतिवेदनले देखाएको छ । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक
अमेरिकी सर्वोच्च अदालतले पेन्सिल्भेनियाको सर्वोच्च अदालतको निर्णयलाई रोक्न अस्वीकार गरेको छ । गोप्य लिफामा नभएकाले अमान्य घोषित भएका हुलाकमार्फत पठाइएका मतपत्रका मतदाताहरूले दिएका प्राविधिक मतपत्रहरू गन्न निर्वाचन अधिकारीहरूलाई निर्देशन दिएको
अमेरिकी अधिकारीहरूले अनलाइनमा फैलिएको एक भिडियो रूसले बनाएको पुष्टि गरेका छन् । जर्जियाका राज्य चुनाव अधिकारीहरूले यस भिडियोलाई गलत सूचना भनेर चित्रण गरेका छन्। जर्जियाका सचिव ब्राड राफेन्स्परगरले भने, उक्त
उप राष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पले महिलाहरूको आफ्नो जीवन र आफ्नो शरीरसम्बन्धी निर्णय गर्ने अधिकारको विषयमा नबुझेको बताउनु भएको छ । यो सबैका लागि अपमानजनक हो ह्यारिसले आफ्नो पश्चिमी राज्यहरू
इजरायल र लेबनानको हिजबुल्लाह बीच युद्धविरामको संभावना बढेको बरिष्ठ अमेरिकी अधिकारीहरुले बताएका छन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले सम्भावित सम्झौतामा वार्ताकारहरूले राम्रो प्रगति गरेको जानकारी दिनुभयो । राष्ट्रपति जो
अमेरिकामा चुनावको मिति नजिक आइरहेको बेला चिन्तित हुने अमेरिकीहरुको संख्या पनि बढि रहेको एउटा सर्भेक्षणले देखाएको छ । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब १० मध्ये ७
अमेरिकामा हेलोवीन पर्व मनाइदै छ । जुन हामीलाई नेपालको गाइजात्रासँग मिल्दोजुल्दो पनि लाग्नसक्छ । भूतको परिधानमा सजिएर बालबालिकादेखि बुढापाकासम्मले हेलोवीन मनाउँदैछन् । हेलोवीन पर्व अमेरिका, बेलायत, आरल्याण्ड, फ्रान्स लगायतका देशमा
अमेरिकी राष्ट्रपति चुनावको अनौठो पक्ष के छ भने चुनावमा बढी मत ल्याउनेले समेत चुनाव हार्नसक्छ । अमेरिकी इतिहासमा यस्तो कैयन पटक भएको छ । सन् २००० मा भएको राष्ट्रपति चुनावमा
न्युयोर्क सिटीमा एक हप्ताभित्र पाँच जना टिनएजरको गोली हानी हत्या गरिएको छ, जसमा पछिल्लो घटना सोमबार राति ब्रोंक्समा भएको थियो । उक्त घटनामा १८ वर्षीय जोशुआ स्प्यारोको मृत्यु भएको प्रहरीले
अमेरिकामा राष्ट्रपति पदका डेमोक्रयाटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले आफु निर्वाचित हुने वलियो आधार तयार भएको बताउनु भएको छ । विस्कॉन्सिनका मतदातालाई संबोधन गर्दै उहाँले भन्नुभयो : हामी जित्दैछौ । उहाँले
KHASOKHAS