विश्वलाई ध्वस्त पारेको कोरोनाभाइरस सम्भवतः प्रयोगशाला चुहावटबाट उत्पन्न भएको अमेरिकी ऊर्जा मन्त्रालयले निष्कर्ष निकालेको छ। अमेरिकाका धेरै प्रयोगशाला र अनुसन्धान केन्द्रहरूको निरीक्षण गर्ने मन्त्रालयले कम आत्मविश्वासका साथ प्रयोगशाला चुहावट महामारीको
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाउनुभएको छ । “उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा
रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उहाँले रुसमाथि थप पश्चिमा
रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै हुनुहुुन्छ । युक्रेन
पछिल्लो समय अमेरिका र चीनबीच निकै तनाव बढेको छ । पछिल्लो घटनाक्रमबाट दुई देशबीचको सम्बन्ध राम्रो नभएको अनुमान गर्न सकिन्छ । अमेरिकी नौसेनाको निगरानी विमान २१,५०० फिटको उचाइमा रहेको सीएनएनले
शुक्रबार राती अमेरिकाको पश्चिमी नेभाडामा एउटा सानो मेडिकल विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बिरामी र तिनका परिवारका सदस्यहरु समेत रहेका छन् । विमानमा
बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को यही माघ १६ गते चीनको राजकीय भ्रमणमा यहाँ आउनुहुने भएको छ । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार
दक्षिण चीन सागरमा चीनसँग युद्धको खतरालाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना १०० देखि २०० सैनिक तैनाथ गर्ने भएको छ । हाल ताइवानमा करिब ३० अमेरिकी सैनिकहरू छन् र उनीहरूले ताइवानी सेनालाई
चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो-याउनुभएको हो
KHASOKHAS