अमेरिकाले लेबनानको सीमानामा तनाव बढाउने गतिबिधी नगर्न इजरायललाई सुझाव दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले लेबनान सीमामा बढ्दो तनाव उसको हित विपरीत हुने विश्वास गरेको बताउनु भयो
अनुसन्धानकर्ताहरूले दक्षिण अफ्रिकामा करिब १० हजार वर्ष पहिलेका दुई व्यक्तिको हालसम्मकै पुरानो मानव जिनोम पुनर्निर्माण गरेका छन् । यसले यस क्षेत्रको जनसङ्ख्या कसरी बसोबास गरेको थियो भन्नेबारे राम्रोसँग बुझ्न सकिएको
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ
श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित हुनुभएको घोषणा गरेको छ । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१
अमेरिकी राज्य अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ क्षेत्रमा भएको सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । गोलीबारी शनिबार राति ११ बजेपछि सहरको
अमेरिकामा हुने राष्ट्रपति पदको चुनावका डेमोक्रयाटीक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले दोश्रो बहसका लागि तयार रहेको बताउनु भएको छ । अक्टोबर २३ मा सीएनएनले आयोजना गरेको टेलिभिजन बहसको निमन्त्रणालाई स्वीकार गरेको
संयुक्त राष्ट्रसङ्घको ७९औ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुग्नुभएको छ । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उहाँ न्युयोर्क आउनुभएको हो । मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिने भ्रमणको क्रममा शनिबार अमेरिका पुग्नुभएको छ । अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र
अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट निष्कासन गरिएको हो । गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका थिए
संयुक्त राष्ट्र सङ्घले लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलबार र बुधबार
KHASOKHAS