अन्तर्राष्ट्रिय

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ ।

८८% सम्म मृत्युदरसहित मारबर्ग भाइरसले ज्यान लिन थालेपछि डब्लुएचओको बैठक, के हो यो भाइरस?

घातक मारबर्ग भाइरस यस हप्ता इक्वेटोरियल गिनीमा पहिलो पटक देखा परेको छ । जसले पश्चिम अफ्रिकी राष्ट्रमा कम्तिमा नौ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। गत वर्षको अन्त्यमा

निक्की हेलीले गरिन् अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा, ट्रम्पलाई चुनौति दिने पहिलो रिपब्लिकन

साउथ क्यारोलिनाका पूर्व गभर्नर रिपब्लिकन निक्की हेलीले मङ्गलबार अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन प्राइमरीमा उम्मेदबारीको घोषणा गरेकी छिन् । आगामी रिपब्लिकन प्राइमरीमा राष्ट्रपतिको नोमिनेशनका लागि आधिकारिक रूपमा पूर्व राष्ट्रपति ट्रम्पलाई चुनौती

क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता ३ महिनापछि सार्वजनिक

क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता झण्डै ३ महिनापछि रकम दावी गर्न आएको क्यालिफोर्नियाका लोटरी अधिकारीहरुले बताएका छन् । क्यालिफोर्निया लोटरी अधिकारीहरूले मंगलबार पत्रकार सम्मेलनमा एडविन क्यास्ट्रोले २ दशमलव

बीबीसीको दिल्ली कार्यालयमा भारत सरकारको आन्तरिक राजस्वले छापा मार्‍यो

भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा छापा मारेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको जनाइएको छ ।

रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा ३ जनाको मृत्यु, ५ घाइते

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या ३६ हजार नाघ्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको

aerial photography of airliner
के अमेरिकी आकाशमा उडेका कारभन्दा ठूला अज्ञात बस्तुबाट विमान दुर्घटनाको खतरा हुन्छ?

अमेरिकी सेनाले एउटा चीनको जासुसी बेलुन र अन्य तीनवटा कारभन्दा ठूला आकाशमा उडिरहेका बस्तुहरु खसालेको छ । के यस्ता बस्तुहरुले अमेरिकामा विमान दुर्घटनाको खतरा छ ? यसबारे ह्वाइट हाउसका प्रवक्ताले

अमेरिकाले ४ बेलुन खसालेपछि आफ्नो आकाशमा अमेरिकाले १० बेलुन उडाएको चीनको आरोप

अमेरिकी सेनाले अमेरिकाको आकाशमा उडिरहेका कारभन्दा ठूला ४ बेलुन खसालेपछि आफ्नो आकाशमा अमेरिकाले १० वटा जासुसी बेलुन उडाएको चीनले आरोप लगाएको छ । अमेरिकाले बेइजिङको अनुमति बिना जनवरी २०२२ देखि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com