अन्तर्राष्ट्रिय

असल व्यक्तिको हस्तक्षेपपछि न्युयोर्कको क्वीन्सको बाथरूममा बलात्कृत हुनबाट जोगिइन महिला

एकजना असल व्यक्तिको हस्तक्षेपपछि न्युयोर्कको क्वीन्सको बाथरूममा बलात्कृत हुनबाट एकजना महिला जोगिएको प्रहरीले जनाएको छ । एक व्यक्तिले बुधवार क्वीन्स भवनको लबी बाथरूममा ३४ वर्षीया महिलालाई बलात्कार गर्ने प्रयास गरेको

भूकम्पमा मृत्यु हुनेको संख्या ३३ हजार नाघ्दै गर्दा टर्कीमा निर्माण ठेकेदारहरु पक्राउ गर्न सुरु

भूकम्पमा मृत्यु हुनेको संख्या ३३ हजार नाघ्दै गर्दा टर्कीका न्याय अधिकारीहरूले १३० भन्दा बढी व्यक्तिहरूलाई लक्षित गरेका छन् । कथित रूपमा घटिया र गैरकानूनी निर्माण विधिहरूमा संलग्न भएको आरोपमा केहीलाई

टर्की र सिरियाका दशौँ लाख मानिस सहयोगको प्रतीक्षामा, भूकम्पबाट दुई करोड छब्बीस लाख प्रभावित

  टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् ने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले

सडक दुर्घटनमा ६ जना प्रहरीसहित सातको मृत्यु, १९ प्रहरी घाइते

दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा  ६  जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा  भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार

100 US dollar banknote
अमेरिकामा पावरबल लोटरी विजेताबाट जितेको सबै रकम डोनेशन, नाम राखे गोप्य

साउथ क्यारोलिनाका एक विजेताले पावरबल लोटरीमा जितेको सम्पूर्ण रकम डोनेशन गरेका छन् । साउथ क्यारोलिना लोटरीका अनुशार उनले सबै रकम दानमा दिएका छन् । ती व्यक्तिले जनवरी १६ को ड्रमा

क्यालिफोर्नियामा अमेरिकी एयरलाइन्सको विमान सटल बससँग ठोक्किदा ५ जना घाइते

अनुसन्धानकर्ताहरुले अमेरिकामा एक महिना भित्र तेस्रो व्यावसायिक विमान दुर्घटनाको अनुसन्धान गरिरहेका छन् । शुक्रबार राती क्यालिफोर्नियाको लस एन्जलस एयरपोर्टमा सटल बससँग विमान ठोक्किदा ५ जना व्यक्तिहरू घाइते भएका छन् ।

टर्की भूकम्पः मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा

सैनिक शिविरमा गोली चल्दा ५ जना सैनिकको मृत्यु

फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको

प्राविधिक कम्पनी याहूले कुल कर्मचारीको २० प्रतिशतभन्दा बढीलाई हटाउने

प्राविधिक कम्पनी याहूले आमूल परिवर्तन योजनाअन्तर्गत आफ्नो कुल कर्मचारीको २० प्रतिशतभन्दा बढीलाई हटाउने भएको छ । कम्पनीमा ८ हजार ६ सय जनाले काम गर्छन्। याहूले आफ्नो विज्ञापन इकाईलाई पुनर्गठन गर्दैछ,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com