अन्तर्राष्ट्रिय

अमेरिकाले ६ चिनियाँ कम्पनीलाई राख्यो कालोसूचीमा

अमेरिकाले ६ चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । देशको वाणिज्य मन्त्रालयका अनुसार यी कम्पनीहरू सेना समर्थित चिनियाँ बेलुन जासूस कार्यक्रमसँग सम्बन्धित छन्। मन्त्रालयद्वारा जारी विज्ञप्ति भनिएको छ , यी ६

अमेरिकाले टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने

अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआईडीले टर्की र सिरियामा गएको भूकम्पको सामना गर्न दुवै देशलाई ८५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले

रुसद्वारा फेरि युक्रेनमाथि भीषण आक्रमण, ७१ क्रुज मिसाइल प्रहार

रुसले युक्रेनमा फेरि एकपटक भीषण आक्रमण गरेको छ । रुसी सेनाले युक्रेनमा यति धेरै मिसाइलहरू प्रहार गर्यो कि भोलोडिमिर जेलेन्स्कीको पहिले नै विनाश भएको देश थप भग्नावशेषमा परिणत भयो। शुक्रबार

टर्की र सिरिया भूकम्पः मुत्यु हुनेको संख्या २३ हजार नाघ्यो

स्टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका

अमेरिकी सेनाले खसाल्यो अलास्काको आकाशमा उडिरहेको कारजत्रो बस्तु

अमेरिकी सेनाले अलास्काको आकाशमा उडिरहेको अर्को बस्तु पनि खसालेको छ । गत सप्ताहन्तमा खसालिएएको चिनियाँ जासूस बेलुन भन्दा धेरै सानो रहेको उक्त बस्तु खसालिएको ह्वाइट हाउसले पुष्टी गरेको छ ।

white and red passenger plane in the sky
दोहाबाट उडेको कतार एयरवेजको विमान केही सेकेण्डले पानीमा खस्नबाट बच्यो

दोहाबाट कोपेनहेगनका लागि उडेको कतार एयरवेजको उडान केही सेकेण्डले पानीमा खस्नबाट बचेको खुलासा भएको छ । जसका कारण विमानमा रहेका यात्रुहरू त्रसित र आतंकित भएका छन् । त्यस समय विमानमा

न्युयार्कको टाइम्स स्क्वायर नजिक गोली चल्यो, २२ वर्षीय युवाको मृत्यु, २ बन्दुकधारीको खोजी

बिहीबार साँझको व्यस्त समयमा मिडटाउन म्यानहट्टनको शेक शेक नजिकै एक २२ वर्षीय व्यक्तिलाई गोली हानी मारिएको छ । प्रहरीले दुई बन्दुकधारीको खोजी गरिरहेको छ । साँझ करिब ५ः३० बजे गोली

टर्की र सिरिया भूकम्पः मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार पाँच सय जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८

जलवायु लक्ष्य हासिल गर्न अमेरिकालाई कठिन

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न आफ्नो प्रशासनले गरेको काममा जोड दिए पनि बदलिँदो मौसमका कारण उत्पन्न प्राकृतिक प्रकोपका कारण लाखौं अमेरिकी जनता विस्थापित भएका छन् । नयाँ जनगणना

थप हतियार उपलव्ध गराउन सहयोगीलाई मुलुकलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com