अन्तर्राष्ट्रिय

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार

टर्की र सिरियामा भूकम्पमा परी २१ हजारको मृत्यु, प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुलीको अभाव

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका

राज्यबाट राहत पाएका २२ राज्यका लाखौंलाई तत्काल ट्याक्स फाइल नगर्न आईआरएसको सुझाव

यदि तपाईं गत वर्ष तपाईंको राज्यबाट एक पटकको कर भुक्तानी अर्थात् रिबेट प्राप्त गर्ने लाखौं करदाताहरू मध्ये एक हुनुहुन्छ भने आईआरएसले तत्काल ट्याक्स फाइल नगर्न सुझाव दिएको छ । कर

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० हजार पुग्यो,अझै बढ्न सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २० हजार मानिसको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघले प्रकोपबाट भएको क्षतिको पूर्ण तस्विर अझै स्पष्ट नभएको जनाएको छ।

गुगलको एउटा गल्तीले गुम्यो १०० बिलियन डलर

आफ्नो एक विज्ञापनमा गल्ती भएपछि, गुगलले प्रयोगकर्ताहरूलाई आश्वस्त पार्न कोशिस गरिरहेको छ । यो कृत्रिम बुद्धिमत्ता प्रविधिको दौडमा अझै अगाडि छ। यो विज्ञापन गुगलको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ‘बार्ड’ को थियो,

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेबेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ हजार पुग्यो

दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको छ । तर, समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार भूकम्पमा मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की अकस्मात किन गए फ्रान्स ?

युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ ।

टर्की र सिरियामा गएको भूकम्पमा परी १२ हजार मानिसको मृत्यु,आपतकालीन सेवा सुस्त भएको भन्दै सरकारको आलोचना

टर्की र उत्तरी सिरियामा सोमबार आएको भूकम्पमा हालसम्म १२ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  उद्धारकार्य अहिले पनि जारी छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com