अन्तर्राष्ट्रिय

अमेरिकामा रहेका सबै कागजपत्रविहिनलाई सामुहिक ग्रिनकार्डको बाटोमा लैजान बाइडेनको आव्हान

जब राष्ट्रपति जो बाइडेन आफ्नो वार्षिक स्टेट अफ द युनियन सम्बोधनका क्रममा कागजपत्रविहिन आप्रवासीहरूलाई सामूहिकरुपमा ग्रिनकार्डको बाटोमा लैजाने मापदण्ड पारित गर्न संसदलाई आव्हान गरे । आफ्नो शासनकालमा देखिएका ऐतिहासिक कदमका

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका

बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल

अमेरिका–चीन बेलुन प्रकरणः बेइजिङको कडा आपत्ति

बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद बढेको हो । वासिङटनस्थित

टर्की र सिरियामा गएको भूकम्पमा परि मुत्यु हुनेको संख्या ९ हजार नाघ्यो, टर्कीमा मात्र ४० हजारबढी घाइते

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा सात हजार एक सय आठ सय र

चीन र सी जिनपिङको कुरा गर्दा किन रिसाए बाइडेन ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निशाना बनाएका छन् । अमेरिकी आकाशमा चीनको ‘जासूस’ बेलुन देखिएपछि दुई देशबीच तनाव बढेको

टर्कीमा भूकम्पपछि दक्षिणी भागका १० प्रान्तमा तीन महिनाको आपतकाल घोषणा

टर्कीमा सोमबारको शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएपछि राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा अर्दोआनले यो आपतकाल तीन

इन्डोनेसियामा न्यूजिल्याण्डका पाइलटको अपहरण, पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्न माग

इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरुले न्युजिल्याण्डका एक पाइलटलाई अपहरण गरेका छन् । उनले पाइलटलाई मार्ने धम्की दिएका छन् । विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा पाइलट

टर्की-सिरिया : भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो, उद्धार कार्य जारी

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई

भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई विश्वव्यापी दबाब दिन इरानको आग्रह

इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पु-याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् । प्रवक्ता नासेर कनानीले सोमबार अर्ध–आधिकारिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com