संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व “बृहत्तर युद्ध” तर्फ गइरहेको डर देखिएको बताउँनु भएको छ । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ
वाशिंगटन राज्यका भाग्यशाली व्यक्तिले ७५४ मिलियन डलरको पावरबल ज्याकपट जितेका छन् । सोमबार रातीका विजयी नम्बरहरू ५, ११, २२, २३, ६९ र पावरबल नम्बर ०७ रहेका थिए । लोटरी अधिकारीहरूले
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गर्नुभएको छ । खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि
चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रसले
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई
सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा
टर्की र सिरियामा सोमबार भएको आगलागीमा हालसम्म ४ हजार जनाको मृत्यु भएको छ । तीनवटा ठूला भूकम्पपछि टर्की र सिरियामा विनाशको वातावरण छ । ७.८, ७.६ र ६ रेक्टर स्केलको
टर्कीको गाजी एन्टेप सहर नजिक सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ । यससँगै घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको बताइएको छ । भूकम्पका कारण
गुगलले सोमबार अन्ततः आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौडमा एउटा नयाँ सुरुवात गरेको छ । गुगलले लोकप्रिय च्याट जीपीटी बोटको प्रतिद्वन्द्वी बार्ड नामक सेवाको घोषणा गरको छ । यो सेवा प्रारम्भिक
अमेरिकामा ७४७ मिलियन डलर पुगेको पावरबल ज्याकपट आज सोमबार राती खोलिदै छ । पावरबल लोटरी परेमा एकमुष्ठ वा ३० बर्षको किस्ताबन्दीमा लिन सकिन्छ । एकमुष्ठ लिंदा झण्डै ४०३ मिलियन हात
KHASOKHAS