न्युयोर्कको लङ आइल्याण्डको अन्त्येष्टि गृहले शनिबार सास फेरिरहेकी ८२ वर्षीया जीवित महिलालाई प्राप्त गरेको थियो । उनी मरेको भन्दै अन्त्येष्टि गृहमा पठाइएपनि उनी जीवितै रहेको पाइएको थियो । ती महिलालाई
टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पपछि त्यसबाट मृत्यु हुनेहरुको संख्या २३ सय नाघेको छ । सोमबार टर्की र सिरियाका केही भागहरूमा मानिसहरू सुतिरहेका बेला आएको ७
टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा
टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी १२०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन्
टर्की र सिरियाको सिमानामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । यसैबीच टर्कीमा केही समयअघि फेरि भूकम्पको धक्का महशुस भएको समाचार आइरहेका छन् । पछिल्ला परकम्पहरूको
टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको बीबीले जनाएको छ ।
दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पको गएको थोरै समय मात्रै भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी
सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ । युएसजीएसका अनुसार भूकम्पको
इमर्सन कलेजका एक विद्यार्थी शुक्रबार बिहान बोस्टन डाउनटाउनको एक आवासीय हलमा मृत फेला परेको अधिकारीहरूले बताएका छन्। घटनाका सम्बन्धमा बोस्टन पुलिसलाई बिहान १० बजे ८० बोयलस्टन स्ट्रीटमा बोलाइएको थियो। मृतक
न्युयोर्क शहरका मेयर एरिक आडम्सले सयौं आप्रवासी र शरण खोज्नेहरुसँग ब्रुकलिन क्रूज टर्मिनलमा रात बिताएका छन् । उनले ट्विटरमा आप्रवासीहरुका लागि व्यवस्था गरिएको आवासमा आप्रवासीहरूसँगको आफ्नो भ्रमणका केही अंशहरू पोस्ट
KHASOKHAS