साउथवेस्ट एयरलाइन्सको विमान उडिरहेको बेला फेडेक्सको विमान अवतरण गर्न लाग्दा टेक्सासको अष्टिन एयरपोर्टमा दुईवटा विमान ठोक्किनबाट थोरैलेमात्र बचेको घटनाबारे अनुसन्धान सुरु भएको छ । शनिबार विहानको यो घटनापपछि अमेरिकी उड्डयन
अस्ट्रियाको पश्चिम क्षेत्रमा हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको बताएको छ । हिमपात क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरे पनि शनिबार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यहाँका विद्यालयहरूमा
ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध
स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरीक्षमा प्रक्षेपण गरिने बताउनुभएको छ । नासाका अन्तरिक्षयात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका साथ गत वर्षदेखि
पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स
दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन् । दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी
अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण क्यारोलिनाको एट्लान्टिक तट नजिकै अमेरिकी एफ-२२ लडाकु विमानले चिनियाँ ‘जासूस बेलुन’ खसालेपछि पाइलटहरूलाई बधाई दिएका छन्। यसअघि F-22 लडाकु विमानका पाइलटहरूले AIM-9X Sidewinder मिसाइलले यो
चीनको परराष्ट्र मन्त्रालयले आफ्नो ‘सिभिलियन एयरशिप’ अर्थात् कथित जासुसी बेलुनलाई अमेरिकामा खसाल्न बल प्रयोग गरेकोमा असन्तुष्टि व्यक्त गर्दै कडा विरोध गरेको छ।अमेरिकाको कारबाहीलाई ‘राजनीतिक स्टन्ट’ बताउँदै चीनले भन्यो, “अमेरिकाले आवश्यक
वंशावली वेबसाइट एन्सिस्ट्रीका अनुसार एक तिहाइ अमेरिकीहरूलाई बुबा वा आमातिरका आफ्ना सबै हजुरबा हजुरआमाको नाम थाहा छैन । यसले झण्डै १ सय मिलियन भन्दा बढी मानिसहरूलाई प्रतिनिधित्व गर्दछ। एक सर्वेक्षणमा
आजदेखि अप्रिल २३ सम्मका सप्ताहन्तमा न्युयोर्कको म्यानहटनमा सेभेन ट्रेन नचल्ने भएको छ । हडसन यार्ड र क्वीन्सबोरो प्लाजा बीच सेभेन ट्रेन सेवा नचल्ने जनाइएको छ । सेभेन ट्रेनमा भर पर्नेहरुका
KHASOKHAS