उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते
गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ५९ जनाको ज्यान गएको घटनाको उहाँले
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सबै सहयोगको घोषणा गरे पनि युक्रेनलाई आफ्ना एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार, जब एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ–१६ विमान उपलब्ध गराउने
पेरुमा पूर्व राष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीचको राष्ट्रव्यापी विरोध प्रदर्शनमा परि ४१ जना नागरिक र एक प्रहरी अधिकारीको मृत्यु भएको छ। महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो
चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन-अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन-अमेरिका बीचको सम्बन्धलाई
पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा नमाज पढिरहेका प्रहरीलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५९ जनाको मृत्यु भएको छ । यो मस्जिद प्रहरी मुख्यालय क्षेत्रमा रहेको थियो जहाँ सहरको कडा
अन्तरराष्ट्रिय बजारमा कम्बोडियाली साइकलको निर्यात सन् २०२२ मा व्यापक बढेको छ । गत वर्ष साइकल निर्यातबाट देशले ९६६ मिलियन अमेरिकी डलर कमाएको छ जुन अघिल्लो वर्षको ६५१ मिलियन डलरको तुलनामा
एक कलेज स्नातक विद्यार्थीलाई उनले अध्ययन गर्ने कलेज नजिकै तीब्र गतिको शियाटल प्रहरीको कारले ठक्कर दिएर मारेको छ। भारतको विद्यालयमा शिक्षिका रहेकी एकल महिलाकी छोरी २३ बर्षीय जाह्नवी कान्डुलाको डेक्सटर
सन् २०२२ मा हवाई मार्गबाट २ करोड ६ लाख अन्तर्राष्ट्रिय पर्यटक मेक्सिको पुगेका थिए । अघिल्लो वर्षको तुलनामा ४६.३ प्रतिशतले बढी भएको पर्यटन मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय
KHASOKHAS