अमेरिकाको टेनेसी राज्यको मेम्फिस सहरको प्रहरीले आफ्नो स्कर्पियन (SCORPIAN) विशेष इकाईलाई विघटन गरेको छ । प्रहरीको कुटपिटबाट अश्वेत व्यक्ति टायरी निकोल्सको मृत्यु भएपछि भएको आलोचनापछि यो निर्णय गरिएको हो ।
रेडियोधर्मी क्याप्सुल हराएपछि अस्ट्रेलियामा हलचल मच्चिएको छ । यो क्याप्सुलको खोजीका लागि विभिन्न टोली पनि गठन गरिएको छ । यो रेडियोएक्टिभ क्याप्सुल निकै सानो रहेको बताइएको छ । यसको बाहिरी
इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबी र सरकारी समाचार एजेन्सी इआरएनएले आइतबार रक्षा मन्त्रालयको हतियार निर्माण केन्द्रमा विष्फोट भएको जनाएको छ । तर, केही समयपछि रक्षा मन्त्रालयले ‘माइक्रो ड्रोन’ मार्फत विस्फोट गराएको
अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन्
शुक्रबार अमेरिकाको दक्षिणी विसकन्सिनमा हिमपातको अवस्थाका बीचमा राजमार्गमा ८५ वटा गाडी ठोक्किदा कम्तीमा २७ जना घाइते भएका छन् । घटनाका कारण इन्टरस्टेट ३९९० राजमार्ग केही घण्टासम्म अवरुद्ध भएको थियो ।
टोकियोबाट दुबई जाने रातिको १२ घण्टाको उडानका क्रममा इमिरेट्स एढरलाइन्सकी एक यात्रुले बीचमै बच्चा जन्माएकी छन् । यात्रुलाई उडानमा विमानका कर्मचारीले सहयोग गरेका थिए । बच्चा जन्मिएपनि विमानमा दुबईमा नियमित
अन्टार्कटिकमा ठूलो उल्कापिण्ड फेला परेको छ । यसमा सौर्यमण्डलको प्राचीन तत्व रहेको विश्वास गरिएको छ । यो अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो उल्कापिण्ड मध्ये एक हो। यसले सूर्य र ग्रहहरूको विकासलाई
डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ
मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् । व्यापक वर्षाका
भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना
KHASOKHAS