अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाका दुईवटा विमान दुर्घटना

भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना

रुसी विदेशमन्त्री सर्गेईको आरोप, ‘पश्चिमा मुलक उदीयमान बहुध्रुवीय विश्वको प्रक्रियालाई उल्टाउन खोजिरहेका छन्´

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अफ्रिकी देशहरूको भ्रमणको क्रममा पश्चिमी देशहरूले उदीयमान बहुध्रुवीय विश्वको प्रक्रियालाई उल्टाउन खोजिरहेको आरोप लगाएका छन् ।  यस क्रममा उनले बहुध्रुवीय इतिहासको घडी सही दिशामा अघि बढेको

भारतको एक निजी अस्पतालमा आगलागी हुँदा मालिकसहित पाँच जनाको मृत्यु

भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा

पूजास्थल बाहिर गोली चल्दा ७ जनाको मृत्यु, तीन घाइते

पूर्वी जेरुसेलमको एक सिनेगोग (यहूदीहरूको पूजास्थल) मा गोली चल्दा सात जनाको मृत्यु भएको छ । पछिल्ला केही वर्षयताको यो सबैभन्दा ठूलो घटना हो । घटनामा तीन जना घाइते भएका छन्।

calculator and notepad placed on usa dollars stack
यसपटक ट्याक्स फाइल गर्दा आम्दानीको १३,८५० डलरसम्म घटाएर कम कर तिर्न सकिने

चालु कर वर्ष २०२३ को लागि आईआरएसबाट महत्त्वपूर्ण मुद्रास्फीति समायोजन गरेको छ । २०२४ मा अर्थात् यसपटक फाइल गरिने ट्याक्सका लागि स्टाण्डर्ड डिडक्सनको रकम बढाइएको छ । धेरै व्यक्तिले कर

फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ ।

इराकमा नागरिक हत्यामा संलग्न १४ जनालाई मृत्युदण्ड

इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले

आँधीबाट १६ जनाको मृत्यु, १९ बेपत्ता

माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ

पाकिस्तानी रुपैयाँमा कीर्तिमानी गिरावट, एक डलरको मूल्य २५५ रुपैयाँ

पाकिस्तानी रुपैयाँ कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ । गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानी अर्थतन्त्रको चिन्ता गहिरिँदै गएको छ । बिहीबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा २५५ मा झरेको थियो ।

प्रख्यात टेक कम्पनी सापले ३ हजार जनालाई जागिरबाट निकाल्दै

प्रख्यात टेक कम्पनी सापले तीन हजार रोजगारी कटौती गर्ने बताएको छ ।  यो उनीहरूको कुल कार्यबलको २.५ प्रतिशत हो। समाचार एजेन्सी रोयटर्सका अनुसार, यो जर्मन कम्पनीले क्वाल्ट्रिक्समा आफ्नो हिस्सेदारी र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com