रुसी सुरक्षा बलले एका बिहानै क्षेप्यास्त्र र ड्रोन हमला मार्फत युक्रेनको झण्डै एक दर्जन प्रान्तलाई निशाना बनाए। ति आक्रमणमा परि ११ जनाको मृत्यु भएको छ । युक्रेनको राज्य आपतकालीन सेवाका
न्युयोर्क समय अनुशार आज बिहिबार बेलुका ७ बजेर २७ मिनेटमा पृथ्वीको नजिकैबाट क्षुद्रग्रह गुज्रने भएको छ । मिनिबस आकारको यो क्षुद्रग्रह गुज्रने घटना पृथ्वीको सबैभन्दा नजिकमध्येको एक हो । २०२३
न्युयोर्क सिटीको क्वीन्समा घरको बेसमेन्टमा रहेको डेकेयर सेन्टरमा बुधबार दिउँसो आगलागी हुँदा १८ बालबालिका घाइते भएका छन् । ७२ ड्राइभ, १४७ स्ट्रीट क्यु गार्डेन हिल्समा दिउँसो २ बजे पछि आगलागती
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा
युक्रेन युद्धको बीचमा, रुसको सबैभन्दा शक्तिशाली युद्धपोतले एट्लान्टिक महासागरको तटमा युद्धाभ्यास गरिरहेको छ। यो युद्धपोत संसारको सबैभन्दा शक्तिशाली हाइपरसोनिक मिसाइलले सुसज्जित छ। रुसी रक्षा मन्त्रालयले एडमिरल गोर्शकोभ फ्रिगेटले एट्लान्टिक महासागरमा
प्यालेस्टिनी अधिकारीहरूले इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा एक वृद्ध महिला सहित नौ जनाको मृत्यु भएको बताएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले जेनिन सहरको अवस्था “गम्भीर” रहेको चेतावनी दिएका छन्, धेरै
अमेजनका संस्थापक जेफ बेजोसकी प्रेमिका लरेन सान्चेज चाँडैनै ब्लु ओरिजिनमा महिला अन्तरिक्ष अभियानको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छिन् । द वाल स्ट्रिट जर्नलसँगको एक अन्तर्वार्तामा लरेनले प्रेमि बेजोसले
जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र
अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको
आर्थिक मन्दीको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको इजिप्टको मुद्रा निरन्तर ओरालो लागेको छ । त्यसको प्रत्यक्ष असर त्यहाँका जनतालाई परेको छ । अत्याधिक मुद्रास्फीतिका कारण जनतालाई खानेकुरा किन्न मुस्किल बन्दै गएको
KHASOKHAS