आर्थिक मन्दीको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको इजिप्टको मुद्रा निरन्तर ओरालो लागेको छ । त्यसको प्रत्यक्ष असर त्यहाँका जनतालाई परेको छ । अत्याधिक मुद्रास्फीतिका कारण जनतालाई खानेकुरा किन्न मुस्किल बन्दै गएको
‘धनुष’ धनुष देशको सबैभन्दा लामो दूरीको तोप हो। १३ टन तौलको यो होविट्जर तोप जुनसुकै मौसममा फायर गर्न सकिन्छ । यसको फायरपावर ३६ किमी देखि ६०ं किमी सम्म छ। यो
उत्तरी जर्मनीमा चलिरहेको ट्ेनभित्र एक व्यक्तिले यात्रुमाथि छुरा प्रहार गरी सात जना घाइते बनाएको छ । जर्मन समाचार एजेन्सी डीपीएले पीडित मध्ये दुई जनाको मृत्यु भएको जनाएको छ। प्रहरीले आक्रमणकारीलाई
मूल्यहरू बढ्दै जाँदा मोर्गेज भुक्तानीहरू पनि उच्च हुन्छन् । तीनबर्षको महामारीपछि घर किन्न ऋणको लागि योग्य हुन पहिले भन्दा धेरै गाह्रो भएको छ। आजका खरिदकर्ताहरुले बढ्दो ब्याज दरको अतिरिक्त धेरै
फेसबुकले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत फेसबुक एकाउन्ट पुनर्स्थापित गर्दैछ । जनवरी ६ को क्यापिटल हिल दंगापछि लगाइएको दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो
अमेरिकाले युक्रेनमा ३१ वटा एम वान अब्राम युद्ध ट्याङ्कहरू पठाउने राष्ट्रपति जो बाइडेनले बुधवार घोषणा गरेका छन् । युक्रेनी सेनाहरूलाई ट्याङ्कहरू सञ्चालन गर्न र मर्मत गर्न गाह्रो हुने तर्कहरु महिनौदेखि
युक्रेनले लेपर्ड २ ट्याङ्क पठाउने जर्मनीको निर्णयको स्वागत गरेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जर्मनीका चान्सलर स्कोल्जलाई धन्यवाद दिएका छन् । कुटनीतिक दवावपछि ट्याङ्कहरु पठाउन जर्मनी सहमत भएको हो ।
प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ । राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका
अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड, जनवरी २९–३० मा दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् । पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ वामपन्थी सरकार बनेपछि
न्युजिल्याण्डका नयाँ प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती अधिकारी जसिन्डा आर्डनले झै प्रशंसक र समर्थको भीड एकत्र गर्न नसके पनि उहाँ राजनीतिक समझ, पहिरनमा कमजोर चेत र ‘डायट कोक’का निम्ति आफ्नो देशका जनतामाझ
KHASOKHAS