अन्तर्राष्ट्रिय

चीन कसरी बन्यो ड्रोन संसारको बादशाह ? कुन कुन देशले किनेका छन् लडाकू ड्रोन

साउदी अरेबियादेखि म्यानमार र इराकदेखि इथियोपियासम्म विश्वका धेरै देशका सेनाले चिनियाँ लडाकु ड्रोन प्रयोग गरिरहेका छन्। धेरै देशका सेनाले चिनियाँ ड्रोनको सहयोगमा धेरै सैन्य कारबाही पनि गरेका छन्। यमनमा साउदी

न्युयोर्क सिटीका व्यवसायलाई साढे २ लाख डलरसम्मको फण्ड उपलब्ध, कसरी दिने आवेदन?

न्युयोर्क सिटीका मेयर एरिक एडम्स र न्युयोर्क सिटी साना व्यवसाय सेवा विभाग एसबीसका कमिश्नर केभिन डी किमले ७५ मिलियन डलरको साना व्यवसाय अवसर कोषको घोषणा गरेका छन् । यो न्युयोर्क

भारतमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु, छ जनाले आँखाको ज्योति गुमाए

भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । विहारको राजधानी पटनाबाट करिब

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध

२४ घन्टाको अवरुद्धपछि पाकिस्तानमा विद्युत् सुचारु

पाकिस्तानमा बिजुली संकट अब समाप्त भएको छ र आपूर्ति फेरि सुरु भएको छ। पाकिस्तानको ऊर्जा मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका १११२ पावर ग्रिडहरू पुनःस्थापित गरिएको छ। यसअघि साँझदेखि नै देशभर

अमेरिकाको एसियाली शहरमा भएको गोलीकाण्डले स्तब्ध भएको छु : राष्ट्रसङ्घीय महासचिव

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताउनुभएको छ । सो गोलीकाण्डमा परेर  १० जनाको

स्पाइसजेटको विमानमा क्याबिन क्रु सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा यात्रु पक्राउ

स्पाइसजेटको दिल्लीबाट हैदरावादको उडानमा क्याबिन क्रुका सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक यात्रुलाई पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अधिकारीहरूले मंगलबार यो जानकारी दिए। उनले केबिन चालक

अमेरिकामा ५०२ मिलियन डलरको पावरबल ज्याकपट आज खोलिदै

अमेरिकामा ५०२ मिलियन डलर पुगेको पावरबल ज्याकपट आज सोमबार राती खोलिदै छ । शनिबार पनि कसैलाई नपरेपछि पावरबल ज्याकपट ५०२ मिलियन डलर पुगेको हो । पावरबल लोटरी परेमा एकमुष्ठ वा

अदालतभित्रै बाबुले गरे छोरीको हत्या

पाकिस्तान कराँचीको एक अदालतमा बाबुले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना तब भएको थियो जब एक महिलाले आफ्नो स्वेच्छाले विवाह गरेको बयान

क्यालिफोर्नियामा अर्को सामूहिक गोलीकाण्डमा ७ जनाको मृत्यु, ६७ वर्षीय झाओ चुन्ली पक्राउ

क्यालिफोर्नियाको सान माटेओ काउन्टीमा सोमबार दिउँसो सात जनाको गोली हानी हत्या गरिएको छ । तीन दिनभित्र राज्यमा यो दोस्रो सामूहिक गोलीकाण्ड हो । दक्षिणमा पर्ने हाफ मुन बेको बाहिरी भागमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com