अन्तर्राष्ट्रिय

ब्राजिलमा सेना प्रमुख बर्खास्त,विद्रोह नियन्त्रण गर्न नसकेको आरोप

ब्रालिलको राजधानीमा जनवरी ८ मा भएको विद्रोहबारे केही सैनिक सदस्यले अति दक्षिणपन्थी प्रदर्शनकारीलाई अनुमति दिएको खुलेआम अभिव्यक्ति दिएको केही दिनपछि शनिबार ब्राजिलका सेना प्रमुखलाई बर्खास्त गरिएको छ । राष्ट्रपति लुइज

do not cross police barricade tape close-up photography
अमेरिकाको लस एन्जलसमा गोली चल्दा ९ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । लस एन्जलसबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा गोली हानाहान भएको हो । घाइतेको संख्या कति छ भन्नेबारे प्रहरीले

किन गरे अभिनेता शाहरुख खानले असमका मुख्यमन्त्रीलाई बिहान २ बजे फोन ?

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’ को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् । उनले ट्वीटरमार्फत बलिउडका किङ खान भनिने शाहरुखले राती दुई बजे

अध्ययनको दाबी- ८ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उचाइ बढ्न थाल्यो

आठ हजार वर्ष पुरानो कंकालको नयाँ अध्ययनले दूध पिउन थालेपछि मानिस अग्लो हुन थालेको खुलासा गरेको छ । यो निष्कर्षमा पुग्न क्यानडाको वेस्टर्न ओन्टारियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन हजारभन्दा बढी कंकालको

अफगानिस्तानको फराहरुदका ७० प्रतिशत बासिन्दा राष्ट्रिय परिचयपत्रबिहीन

अफगानिस्तानको पश्चिम प्रान्त फराहमा स्थानीय अधिकारीहरुले फराहरुद जिल्लाका कम्तीमा ७० प्रतिशत बासिन्दासँग राष्ट्रिय परिचयपत्र नभएको अफगानिस्तानको समाचार समिति टोलो जनाएको छ । तीस प्रतिशत बासिन्दासँग परिचयपत्र भएको फराहरुद जिल्ला गभर्नर

जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा

चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान

के कोरोनाले हाम्रो प्रतिरक्षा प्रणालीलाई क्षति र संक्रमणको जोखिममा पारेको छ ? के भन्छन् विज्ञ

पछिल्लो एक वा दुई महिनामा, अमेरिका र बेलायत लगायत उत्तरी गोलार्धका धेरै देशहरूमा श्वासप्रश्वास प्रणालीको भाइरल संक्रमणको लहर देखिएको छ। यसअन्तर्गत सबै उमेरका मानिसमा रेस्पिरेटरी सिन्सिटियल भाइरस (आरएसभी), फ्लु र

युएईको सुनसान मरुभूमि सजाउने कलाकारको वल्र्ड रेकर्ड र बालुवा कलाको कठिन यात्रा

समुद्रको बलौटे किनारा कसैको लागि आराम र रमाइलो गर्ने ठाउँ हो भने कसैको लागि क्यानभास। यस समुद्र तटको सहयोगमा, फिलिपिन्सका कलाकार नथानियल अलापिडे दुबईमा गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन्

अमेरिकी राष्ट्रपति बाइडेनको घरमा एफबीआईको खोजी, थप गोप्य कागजात फेला

एफबीआईले शुक्रबार राष्ट्रपति जो बाइडेनको विल्मिंगटन, डेलावरमा रहेको घरमा खोजी गरेको छ । एफबीआईले थप गोप्य कागजातहरू फेला पारेको तथा हातले लेखिएका केही नोटहरू पनि कब्जामा लिएको राष्ट्रपतिका वकिलले शनिबार

अमेरिकाको मिजौरीको जेलबाट पाइपमा घस्रिएर भागेका ५ कैदी समातिए

यस हप्ता अमेरिकाको मिजौरीको फार्मिङ्टनमा रहेको काउन्टी जेलबाट भागेका सबै पाँच कैदीहरू पक्राउ परेका छन् । उनीहरु गत मंगलबार बेलुका ७ बजे प्लम्बिङ भेन्ट र पाइपमा घस्रिएर भाग्न सफल भएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com