अन्तर्राष्ट्रिय

पाकिस्तानमा खाद्यवस्तुसँगै बिजुली पनि महँगियो, प्रति युनिट ४३ रुपैयाँ तिर्नुपर्ने

पाकिस्तान यतिबेला आर्थिक संकटको सामना गरिरहेको छ । पाकिस्तानमा मुद्रास्फीति आकाश छोएको छ । जसको असर देशका गरिब जनतालाई परेको छ । एक रिपोर्टका अनुसार अहिले पाकिस्तानमा खाद्यवस्तुसँगै बिजुली पनि

पाकिस्तानमा चार वर्षमा ४२ पत्रकार मारिए

गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती

रुसबाट गोवा आउँदै गरेको विमानमा बम भएको हल्ला, विमान उज्वेकिस्तानतर्फ मोडियो

रुसको राजधानी मस्कोबाट २४० यात्रु बोकेर गोवाका लागि उडेको चार्टर्ड उडानलाई बमको धम्कीका कारण डाइभर्ट गरिएको छ । बम भएको अफवाहको विमान शनिबार बिहान उज्वेकिस्तानतर्फ मोडिएको थियो। बमको धम्कीपछि शनिबार

wiki
पाकिस्तानको संसदमा थप ३४ जना पीटीआई सांसदले दिए राजीनामा, सदस्यता पनि समाप्त

पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का थप ३५ सांसदको राजीनामा सभामुखले स्वीकृत गरेका छन् । यसपछि उनको संसदको सदस्यता समाप्त भएको छ । गत वर्ष अप्रिलमा इमरान खानलाई विश्वासको

क्रिस हिपकिन्स न्यूजिल्याण्डको प्रधानमन्त्री बन्ने,आर्डर्नले राजीनामा दिने

न्यूजिल्याण्डको लेबर पार्टीका सांसद क्रिस हिपकिन्सलाई प्रधानमन्त्री बनाउने तयारीमा छन् जसिन्डा आर्डन । उनी पार्टीको शीर्ष नेताको दौडमा एक मात्र दावेदार भएकाले उनको प्रधानमन्त्री पदमा निर्वाचित हुने निश्चित छ ।

woman in gold dress holding sword figurine
न्युयोर्कमा छोरीको छात्रावासको कोठाबाट यौनधन्दा चलाउने व्यक्तिलाई ६० वर्षको जेल सजाय

न्युयोर्कमा आफ्नी छोरीको कलेजको छात्रावासको कोठामा बसेर यौनधन्दा चलाउने व्यक्तिलाई शुक्रबार ६० वर्षको जेल सजाय सुनाइएको अमेरिकी न्याय विभागले जनाएको छ। उक्त व्यक्तिले कलेजका विद्यार्थीहरूको समूहलाई वर्षौंसम्म यौन गतिविधिमा संलग्न

pink and purple led light
ह्याकरहरूले टि मोबाइलका ३७ मिलियन ग्राहकहरूको डेटा चोरी गरेको खुलासा, के के चोरी भयो?

ह्याकरहरूले टि मोबाइलका ३७ मिलियन ग्राहकहरूको डेटा चोरी गरेका कम्पनीले जानकारी दिएको छ । जन्म मिति, ठेगानासहित अन्य व्यक्तिगत रेकर्डहरू चोरी भएपनि वित्तीय रेकर्डहरू भने सुरक्षित रहेको कम्पनीले बताएको छ

Via RSS
कारमा सिटबेल्ट नलगाएकोमा बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा यात्रु सिटमा बसेको बेला सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुष सुनकलाई

यौन दुर्व्यवहारको आरोपमा ब्राजिलका फुटबल स्टार ड्यानी अल्भेस पक्राउ

डिसेम्बरमा बार्सिलोनाको एक क्लबमा यौन दुव्र्यवहार गरेको आशंकामा स्पेनिस प्रहरीले ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई पक्राउ गरेको छ । ३९ वर्षीय ब्राजिल ड्यानीलाई स्पेनको बार्सिलोना सहरमा सोधपुछ भइरहेको छ । ड्यानी

अमेरिकाले ऋण लिन पाउने सिमा समाप्त, अब के हुन्छ ?

अमेरिकी सरकारले कति पैसा उधारो लिन सक्छ भन्ने कानुनी सीमामा छोएको छ । योसँगै देशले छिट्टै आफ्नो उधारो तिर्न सक्षम नहुने डरलाई बढावा दिएको छ । ३१ ट्रिलियन डलरभन्दा बढीको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com