इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने
भारतको हैदरावाद सहरमा जन्मिएकी अरुणा मिलर अमेरिकी राज्य मेरिल्याण्डको लेफ्टिनेन्ट गभर्नरमा निर्वाचित भएकी छन् । उनी यस पदमा निर्वाचित हुने पहिलो भारतीय-अमेरिकी राजनीतिज्ञ बनेकी छिन्। बुधबार अरुणाले प्रदेशको दशौं लेफ्टिनेन्ट
साउदी अरेबियाको नाम सुन्ने बित्तिकै मनमा पहिलो कुरा आउँछ त्यहाँको बालुवा र दोस्रो त्यहाँको पहिरन । यदि तपाईंले याद गर्नु भएको छ भने साउदी अरबका अधिकांश पुरुषहरू सेतो लामो पोशाकमा
बेलायतको लन्काशायर पुलिसले प्रधानमन्त्री ऋषि सुनकलाई चलिरहेको कारमा यात्रु सिटमा हुँदा सिट बेल्ट नलगाएको भिडियोबारे छानविन गरिरहेको छ ।प्रधानमन्त्रीले घटनाको लागि माफी मागेका छन् । उनले सामाजिक सञ्जालका लागि क्लिप
हाउसफ्रेसले अमेरिकाका सबैभन्दा खुशी र बेखुशी राज्य र सिटीहरुको सुची तयार पारेको छ । माइक्रोसफ्टको अनुहार पहिचान एपीआईको प्रयोग गरेर इन्स्टाग्राम सेल्फीहरूको डाटाबेसका आधारमा खुशी र बेखुशी राज्यहरुको सुची तयार
इजिप्टको आर्थिक अवस्था यति नाजुक बनेको छ कि सरकारले मानिसहरूलाई कुखुराको खुट्टा खान आग्रह गरिरहेको छ। अरब संसारको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रले मुद्रा संकटमा रेकर्ड कायम गरेको छ भने
एक १३ वर्षीय केटाले क्वीन्स हाई स्कूल नजिकै भएको झडपको क्रममा दुई टिनएजरहरुलाई गोली प्रहार गरेको आरोप लगाइएको प्रहरीले बताएको छ । नाबालिग भएका कारण गोली चलाउने केटाको नाम सार्वजनिक
समुन्द्रमा हराएको २४ दिनपछि ४७ वर्षीय एल्भिस फ्राँस्वाको जिवितै उद्धार भएको छ । क्यारेबियन टापू राष्ट्र डोमिनिकाका ति व्यक्तिले कोलम्बियाको समुद्रमा हराएको २४ दिनसम्म केचप खाएर बाँचेको दावी गरेका छन्
गत साताको अन्त्यमा नेपालमा विमान दुर्घटना हुँदा ज्यान गुमाउने ७२ जनामध्ये दुई अमेरिकी नागरिक र दुई जना ग्रिनकार्डवाहक रहेको पुष्टी भएको छ । अमेरिकी विदेश मन्त्रालयले यसको पुष्टी गरेको हो
रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । विगतदेखि नै
KHASOKHAS