बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत
युक्रेनको राजधानी कीभको बाहिरी भागमा रहेको एउटा बालवाडी नजिकै भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन बालबालिका रहेका छन् । ४२ वर्षीय गृहमन्त्री डेनिस मोनास्टिरस्कीका
युक्रेनको राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘युद्धकालमा दुर्घटना’ नघट्ने बताएका छन् । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। युक्रेनले अहिलेसम्म यो दुर्घटनामा रुसको हात रहेको दाबी
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पद छाड्ने बताएकी छन् । ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न बाँकी केही नरहेकाले आफूले पद छोड्ने बताएकी हुन ।
अमेरिकाको भर्जिनियामा लोटरी जितेका उबर चालकले होमलेसलाई खुवाउने भएका छन् । उनले लोटरी टिकटमा १ लाख डलर जितेका थिए । उनले घरबारविहीनहरूलाई खुवाउन मद्दत गर्न पुरस्कारको कम्तिमा केही अंश प्रयोग
अमेरिकी यातायात विभागले ब्रिटिश एयरलाइन भर्जिन एट्लान्टिकलाई डेल्टा एयरलाइन्ससँगको साझेदारीमा इराकमाथिको आकाशमा उडेको भन्दै १ दशमलव ०५ मिलियनसम्म जरिवाना गरेको छ। मार्च २०२० देखि अक्टोबर २०२१ सम्म अमेरिकाले अमेरिकी एयरलाइन्सहरूलाई
बुधवार न्युयोर्कको जोन अफ केनेडी एयरपोर्टमा जेटब्लु विमानले अर्को विमानलाई छोएको छ । केही दिनको अन्तरमा जोन अफ केनेडी एयरपोर्टमा भएको यो दोस्रो खतरनाक घटना हो । जेटब्लु उडान १६०३
हरिकेन स्यान्डीले ३० मिलियन ग्यालन पानीले बगाएको एक दशक भन्दा बढी पछि हडसन नदी मुनिको हल्यान्ड टनेलले लगभग आगामी तीन वर्षसम्म न्युयोर्क शहर छोड्ने बाटो परिवर्तन गराउने भएको छ ।
यद्यपि धेरै मानिसहरूले युवा अवस्थालाई कायम राखिनरहने उपायलाई वर्षौंदेखि खोजेका छन् । यसै सन्दर्भमा हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले उमेरलाई उल्टाउने रहस्य पत्ता लगाएका छन्। सेल जर्नलमा प्रकाशित एक भर्खरको अध्ययनले मुसाहरूमा
मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण
KHASOKHAS