राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले किमोथेरापी र मुखको क्यान्सरको उपचार लगायतका औषधिहरू नेपाल लगायत ४५ वटा न्यून आय भएका देशहरुलाई विना नाफा सस्तो मूल्यमा उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका वरिष्ठ रिपब्लिकन सांसदहरु होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासविरुद्ध महाभियोग मुद्दा निर्माण गर्न द्रुत गतिमा अघि बढिरहेका छन् । उनीहरूले बाइडेनका मन्त्री मेयरकासविरुद्ध दुर्लभ महाभियोग प्रक्रिया
अमेरिकामा अस्टिनको टेक्सास विश्वविद्यालयले आफ्नो इन्टरनेट नेटवर्कमा सोशल मिडिया प्लेटफर्म टिकटकमा पहुँच प्रतिबन्ध लगाएको छ। युनिभर्सिटीले मंगलबार आफ्नो वाईफाइ लगायत सबै प्रकारको इन्टरनेट नेटवर्कमा टिकटक खुल्न प्रतिबन्ध लगाएको विद्यार्थीहरूलाई जानकारी
एप्पलले मंगलबार नयाँ म्याकहरू घोषणा गरेको छ जुन एम टु प्रो र एम टु म्याक्स चिप्ससँग किन्न सकिनेछ । एम टु प्रो र एम टु म्याक्स चिप्सहरु म्याकबुक र म्याक
अमेरिकाको लुजियानामा ओछ्यानमा पिसाव फेरेको भन्दै प्रेमीलाई छुरा हान्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई छुरा प्रहारको रिपोर्टको अनुसन्धान गर्न शनिबार अस्पताल बोलाइएको थियो । गिरफ्तारी कागजातहरू अनुसार
कोभिड महामारी रोकथाम तथा नियन्त्रणका निम्ति प्रायः बन्द रहेका अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालन भएका छन् । बन्द गरिएको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको
गम्भीर पेट दुखाइको साथ अस्पतालको इमर्जेन्सीमा गएकी एउटी महिलालाई उनले पिएको हर्बल चियाले उनको कलेजोमा क्षति गरेको रिपोर्ट सार्वजनिक भएको छ । डाक्टरहरूले मेडिकल साइन्सको क्युरियस जर्नलमा जनवरी ११ मा
आजकल हामी हाम्रो फोन लगभग सबै ठाउँमा प्रयोग गर्न सक्छौं। आधुनिक विमानहरूमा पनि वाइफाइ रहेको हुन्छ । तर उडानको समयमा हामीले हाम्रो फोनलाई फ्लाइट मोडमा किन राख्नुपर्छ ? यो तपाईंको
क्यालिफोर्नियाको एक नरसंहारमा एक बच्चा सहित ६ जनाको हत्या भएको छ । घटना सम्भवतः गिरोहसँग सम्बन्धित भएको प्रहरीले बताएको छ । क्यालिफोर्नियाको गोशेन सहरमा सोमबार बिहान भएको घटनामा एउटी आमा
KHASOKHAS