अन्तर्राष्ट्रिय

आईसीसीको ‘प्लेयर अफ द मन्थ’ घोषणा, कसले जिते उपाधि ?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले डिसेम्बर २०२२ को ‘प्लेयर अफ द मन्थ’ को विजेता घोषणा गरेको छ। इंग्ल्याण्डका ह्यारी ब्रुकले पहिलो पटक आईसीसी पुरुष खेलाडीको अवार्ड जितेका छन् । उनले उत्कृष्ट

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई प्रतिबन्धपछि चीनले रोक्यो दक्षिण कोरियालीलाई भिसा

कोरोनाको बढ्दो केसहरू बीच धेरै देशहरूले चीनबाट आउने यात्रुहरूमा कोरोनाको विना नेगेटिभ रिपोर्ट प्रतिबन्ध लगाएका छन्। अब यसको बदलामा चीनले दक्षिण कोरियाबाट आउने यात्रुलाई छोटो अवधिको भिसा दिन बन्द गरेको

बमको धम्कीपछि मस्कोबाट गोवाका लागि उडेको विमानको आपतकालीन अवतरण

मस्कोबाट गोवा आउँदै गरेको चार्टर्ड विमानलाई सोमबार राति गुजरातको जामनगरमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा रहेका सबै २३६ यात्रु र ८ जना

person holding fan of us dollar bill
अमेरिकामा गोफण्डमी दुरुपयोगबाट ४ लाख डलर उठाउने महिलालाई तीन वर्षको जेल सजाय

अमेरिकाको न्यु जर्सीकी एउटी महिलालाई गोफण्डमीको दुरुपयोग गरेर दाताहरूबाट ४ लाख डलरभन्दा भन्दा बढी उठाउने एक महिलालाई न्यु जसीृ राज्यको जेलमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनले एक

ब्राजिलमा आफ्ना समर्थकले संसदमा आक्रमण गर्दा बोल्सोनारो अमेरिकामा किनमेल गर्दै

पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले ब्रासिलियामा सरकारी भवनहरूमा आक्रमण गरिरहँदा बोल्सोनारो भने अमेरिकामा ग्रोसरीमा किनमेल गर्दै गरेका भिडियोहरु सार्वजनिक भएका छन् । सोशल मिडियामा देखिएका भिडियोहरूमा रूढिवादी पूर्व राष्ट्रपति जैर

ब्राजिलमा आफ्नै समर्थकबाट भएको दंगाको बोल्सोनारोबाट निन्दा, ४ सय भन्दा धेरै दंगाकारी पक्राउ

ब्राजिलमा पूर्व राष्ट्रपतिका समर्थकहरूबाट राष्ट्रिय संसद, राष्ट्रपति भवन, अदालतमा गरिएको आक्रमण लोकतन्त्रमाथिको प्रहार भन्दै सर्वत्र निन्दा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलमा लोकतन्त्र र शक्तिको शान्तिपूर्ण स्थानान्तरणमा आक्रमणको

पाकिस्तानलाई ‘ठूलो’ लगानीको खाँचो : संयुक्त राष्ट्रसङ्घ

पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक

ब्राजिलमा पूर्व राष्ट्रपतिका समर्थकहरूबाट राष्ट्रिय संसद, राष्ट्रपति भवन, अदालतमा आक्रमण

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार ब्राजिलियाको राष्ट्रिय संसद भवनमा आक्रमण गरेका छन्। पूर्वराष्ट्रपतिका सयौं समर्थकले राष्ट्रिय संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका हुन् । उनका

बच्चा बोकेर हप्ताभर संसदमा व्यस्त हुने यी सांसदहरु को हुन् ?

अमेरिकी संसद गतसाताभर अनियन्त्रित कुराहरुले भरिएको थियो। प्रतिनिधिसभाका लागि सभामुख छान्नका लागि भइरहेको श्रृंखलावद्ध मतदानसँगै संसदमा अन्य रोचक दृश्यहरु पनि देखिएका थिए । संसदमा पट्यारलाग्दो मतदानको श्रृंखलामात्र थिएन, होज जस्ता

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा पढाउने

पूर्व विदेशमन्त्री र राष्ट्रपति पदकी पूर्व डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टन अर्को महिना कोलम्बिया स्कूल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्समा प्रोफेसर अफ प्राक्टिसका रुपमा सामेल हुने विश्वविद्यालयले बिहीबार घोषणा गरेको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com